स्वदेशपोष्ट विशेष

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोग गर्न नजाने चुनाव जित्न सकिँदैन’ : प्रचण्ड

चितवन, ५ मंसिर, २०८३ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा चुनावी प्रचारप्रसारका लागि सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । भक्तपुरमा आयोजित राष्ट्रिय जागरण

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
कोसी प्रदेशमा बालबालिकाविरुद्ध हिंसाका ७५९ मुद्दा, जबरजस्ती करणीका मात्रै ५१२ घटना

चितवन, ५ मंसिर, २०८३ । कोसी प्रदेशमा बालबालिकाविरुद्ध हुने हिंसा, यौन दुर्व्यवहार र बालविवाह गम्भीर चुनौतीका रूपमा देखिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको ‘कोसी प्रदेशका बालबालिकाको स्थिति प्रतिवेदन–२०८३’ अनुसार बालबालिकाविरुद्ध हिंसा

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
जीवनभर पदमा बस्ने योजना छैन, घाटसम्मै पदसँगै जाने होइन’ : राजेन्द्र लिङ्देन

चितवन, ५ मंसिर, २०८३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आगामी महाधिवेशनबाट आफूभन्दा राम्रो नेतृत्व आए जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको बताउनुभएको छ । एक अन्तर्वार्तामा उहाँले आफू जीवनभर पदमा

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
नेपालको विद्युत् प्रसारण पूर्वाधारमा नयाँ फड्को ! ४०० केभी प्रसारणलाइन निर्माण सुरु

चितवन, ५ मंसिर, २०८३ । एमसीए–नेपालले न्यू बुटवल सबस्टेसनदेखि न्यू दमौली सबस्टेसनसम्म जोड्ने ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त विद्युत् प्रसारणलाइन निर्माण सुरु गरेको छ । तनहुँ र पाल्पाबाट निर्माण कार्य सुरु गरिएको यस प्रसारणलाइनको

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
संविधान र शान्ति सम्झौतामाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलन गर्नुपर्छ : प्रचण्ड

चितवन, ५ मंसिर, २०८३ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलनको तयारी गर्नुपर्ने बताउनुभएको छ । शनिबार भक्तपुरमा आयोजित राष्ट्रिय

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा जुटे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय नेता तथा कार्यकर्ता

चितवन, ४ मंसिर, २०८३ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय समितिको तेस्रो विस्तारित बैठक माडीको पर्यटकीय गाउँ सितलपुर (घोसरी टोल)मा सुरु भएको छ । घोसरी टोलस्थित नेपाल अष्ट्रेलिया मैत्री भवनको सभाहलमा शुक्रबार (आज)देखि

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
हरिबोधनी एकादशीमा छरछरे धाममा भक्तजनको घुइँचो

चितवन, ४ मंसिर, २०८३ । हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे धाममा भव्य एकादशी मेला सम्पन्न भएको छ । मेलामा माडीसंगै चितवन र वरपरका क्षेत्रबाट हजारौं श्रद्धालु भक्तजनले मेला भरेका थिए । मेलामा लोकदोहोरी गायिका

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

काठमाडौं , ४ मंसिर, २०८३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतको दुईदिने राजकीय भ्रमणका क्रममा सोमबार (मंसिर ७ गते) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
नागढुंगा–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने

चितवन, ४ मंसिर, २०८३ । नागढुंगा–मुग्लिन सडकखण्ड शनिबार (मंसिर ५) देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि