बसको ठक्करबाट मृ*त्यु भएका महतोको शव अनुसन्धानका लागि भरतपुर अस्पतालमा
६ मंसिर, माडी । शनिवार एकाबिहानै माडी–१, गर्दी गाउँमा बसको ठक्करबाट मृ*त्यु भएका फिरल महतोको शव अनुसन्धानका लागि भरतपुर अस्पताल पठाइएको छ । त्यसैगरी सवारी (बस) धनी र सम्बन्धित यातायात व्यवसायी समिति प्रहरीको सम्पर्कमा
बसको ठक्करबाट माडीमा एकजना पैदलयात्रुको मृत्यु, दुर्घटनामा चारजना यात्रु घाइते
६ मंसिर, माडी । माडीबाट भरतपुरका लागि छुटेको बसको ठक्करबाट माडी–१, गर्दी गाउँमा एकजना पैदलयात्रुको ज्यान गएको छ । बगहीँबाट भरतपुरका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख २८८७ नम्बरको बसको ठक्करबाट स्थानीयबासी, अन्दाजी
तिहारको अवधीमा चितवनमा जुवातास खेल्दै आएका २१ जना पक्राउ, एक सातामा ६९ सडक दुर्घटना
चितवन, माडी — नेपालीहरूको महान पर्व तिहारको अवधीभर चितवनका विभिन्न स्थानमा जुवा खेलेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको
माडीको स्याउलीबासमा घरेलु हतियारसहित आक्रमण प्रयास, पीडितले प्रहरीमा दिए उजुरी
चितवन, माडी — माडी नगरपालिका-६, स्याउलीबास गाउँ निवासी राज गुरुङले आफ्नो घरमा हतियारसहित आक्रमण प्रयास भएको भन्दै शान्ति सुरक्षााका लागि इलाका प्रहरी कार्यालय माडीमा उजुरी दिएका छन् । गुरुङले दिएको जानकारी अनुसार, यही कार्तिक
मापसे गरी माडीमा कुटपिट गरेको घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने प्रक्रिया अघि बढ्यो
माडी, चितवन — माडी नगरपालिका-२, बैराठ गाउँ निवासी कालुराम मर्दनियामाथि गत असोज २२ गते राती प्रहरी समूहले घरमै र अस्पताल परिसरमा कुटपिट गरेको घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने प्रक्रिया अघि बढाइएको छ । बुधबार
ठोरीका होटलमा चल्ने यौन धन्दाको बिरोधमा स्थानीय महिला, पिटिंदै लखेटिए होटलमा बसेका पुरुष
माडी, चितवन । पर्साको ठोरी गाउँपालिका वडा नं. ४, आठघरका महिला समूहले स्थानीय होटलहरूमा सञ्चालित यौन व्यवसायको विरोध गर्दै होटलमा बसेका पुरुषहरूलाई पिटेर लखेटेका छन् । सो क्षेत्रका होटलहरूमा लामो समयदेखि यौन धन्दा सञ्चालन
पूर्व प्रहरी संगठनको आयोजनामा माडीमा लागुऔषध नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालित
फागुन ७, चितवन । पूर्व प्रहरी एवं भूतपूर्व सैनिक संगठनको आयोजनामा माडीमा लागुऔषध नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन भएको छ । माडी-३ वडा कार्यालयको सहयोगमा सो वडा कार्यालयकै सभाहलमा सञ्चालित सचेतना कार्यक्रममा वडा नं.
माडी नगरपालिका-१ पाण्डवनगरमा सामान्य विवाद हुँदा एक पुरुषमाथि चक्कु प्रहार
माडी, चितवन । माडी नगरपालिका-१ पाण्डवनगरमा सामान्य विवाद हुँदा एक पुरुषमाथि चक्कु प्रहार भएको छ । पाण्डवनगर निवासी वर्ष ३५ का भरत बोटलाई सोही ठाउँ निवासी पुरुषोत्तम लामिछानेले चक्कु प्रहार गरी घाइते बनाएका हुन्
सशस्त्र प्रहरी बल आँपटारीको आयोजनामा सीमा सुरक्षा र सीमावर्ती अपराध सम्बन्धी अन्तरक्रिया
माडी, चितवन । सशस्त्र प्रहरी बल १७ नं. गण आँपटारीको आयोजनामा माडीका सरोकारवालाहरुसंग सीमा सुरक्षा र सीमावर्ती अपराध सम्बन्धी छलफल अन्तरक्रिया भएको छ । सशस्त्र प्रहरी उपरीक्षक राजेश खरेलको विशेष उपस्थितिमा सम्पन्न छलफलमा माडी