अपराध खबर पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
९ बर्षे बालिका बलात्कार गरेको अभियोगमा माडीको चेपाङ बस्तीबाट एकजना पक्राउ
चितवन । ९ बर्षे एक बालिका बलात्कार गरेको अभियोगमा माडी प्रहरीले देबेन्द्रपुरस्थित चेपाङ बस्तीबाट एकजनालाई पक्राउ गरेको छ । माडी-७, देबेन्द्रपुरस्थित चेपाङ बस्तीनिवासी ९ बर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय
अपराध खबर पोष्ट
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउ
चितवन । सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको छ । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो । जिल्ला
अपराध खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी क्षेत्रमा एकपछि अर्को चोरीको घटना, तर चोर पक्राउ गरी कारवाही गर्न प्रहरी असफल
चितवन । माडी क्षेत्रमा एकपछि अर्को चोरीको घटना भइरहेपनि चोरलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरीलाई सफलता मिल्न सकिरहेको छैन । माडी नगरमा हरेक महिनाजसो (श्रृङ्खलाबद्ध) चोरीको घटना हुँदै आएको अवस्था छ ।
अपराध खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको बसन्तपुरस्थित माडी आयल स्टोर्स पेट्रोल पम्पमा चोरी (सि.सि.टि.भी. फुटेज सहित)
चितवन । माडीको बसन्तपुरस्थित माडी आयल स्टोर्स (पेट्रोल पम्प)मा गएराती चोरी भएको छ । शनिवार मध्यरातको समयमा पम्पको कार्यालय कक्षको दराज र टेबल घर्रा फुटाई चोरले करीब डेढ लाख रुपैंया चोरी गरेको पम्प सञ्चालक
अपराध खबर पोष्ट
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सामुहिक बलात्कारको अभियोगमा पक्राउ परेका ३ जना विद्यार्थीहरुको म्याद थप भई अनुुसन्धान हुँदै
१८ श्रावण, चितवन । सामुहिक बलात्कारको अभियोगमा माडीबाट पक्राउ परेका ३ जना विद्यार्थीहरुको म्याद थप भई अनुुसन्धान अगाडि बढेको छ । ईलाका प्रहरी कार्यालयले पक्राउ गरेका उनीहरु जिल्ला प्रहरी कार्यालय चलान भएकोमा उनीहरु विरुद्ध
अपराध खबर पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सामुहिक बलात्कारको अभियोगमा, माडीमा प्राविधिक बिषय अध्ययनरत तीनजना विद्यार्थीहरु पक्राउ
१७ श्रावण, चितवन । सामुहिक बलात्कारको अभियोगमा माडीमा प्राविधिक बिषय अध्ययनरत तीनजना विद्यार्थीहरु पक्राउ परेका छन् । माडी-७, कीर्तनपुरमा मानसिक सन्तुलन ठीक नभएकी २७ बर्षीया एक महिलालाई सामुहिक करणी गरेको आरोपमा तीनजना विद्यार्थीहरु पक्राउ
अपराध खबर पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी माडीका एक पुरुष १४ बर्षपछि पक्राउ
१४ श्रावण, चितवन । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी माडीका एक पुरुष १४ बर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका वडा नम्बर ३ का ६६ बर्षिय राम महतोलाई
अपराध खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको एक सुनचाँदी पसलबाट सुनका गहना र १ लाख रुपैयाँ नगद चोरी
माडी चितवन । माडी-३, बसन्तपुरमा रहेको एक सुनचाँदी पसलबाट ३ तोला बराबरको सुनका गहना र १ लाख रुपैयाँ नगद चोरी भएको छ । माडी ३, बसन्तपुर झिलिमिली मार्केटमा रहेको स्नेह दिपक गहतराज सुनचाँदी पसलबाट