प्रहरीसंगै झगडा र हातपात गरेको भन्दै माडीका ३ युवकहरु बिरुद्ध अभद्र व्यवहार मुद्दा दायर
प्रहरीसंगै झै-झगडा र हातपात गरेको भन्दै माडी प्रहरीले ३ जना युवकहरु बिरुद्ध अभद्र व्यवहार मुद्दा दायर गरेको छ । मंगलबार राती करीब ९ः३० बजे माडी-१, बनकट्टास्थित रिउ पुल छेउमा रोकी राखेको ना.४च. ९४०५ नम्बरको
चार बर्षको बालक लैजाँदै गरेको अवस्थामा चितवनबाट एक भारतीय महिलालाई पक्राउ
चितवन । चार बर्षको बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले एक भारतीय महिलालाई पक्राउ गरेको छ । बुधबार दिउँसो करीब १२:३० बजे भरतपुर महानगरपालिका वडा नं. १७ गुञ्जनगरबाट ४ बर्षका बालकलाई ललाई
माडीको एक परिवार करोडौं रुपैंया लिई सम्पर्क बिहीन, आरोपितको घरमा स्थानीयले लगाए ताला
दर्जनाैं व्यक्ति र बैंक समेतबाट करोडौं रुपैंया लिई सम्पर्क बिहीन भएको भनिएको माडीको एक परिवारको स्वामित्वमा रहेको होटल सहितको घरमा स्थानीयले ताला लगाएको छन् । परिवार सदस्यहरु सम्पर्कमा नरहेको तर होटलको मुल गेट खुला
ईप्रका माडीले अदालतबाट विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई धमाधम पक्राउ गर्दै
माडी, चितवन । ईलाका प्रहरी कार्यालय माडीले अदालतबाट विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्ने क्रम बढाएको छ । चितवन जिल्ला अदालतबाट विभिन्न मुद्धाहरुमा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागी