कार्यकर्ताहरु फेसबुकमा झगडा गरिरहेका माडीका चुनाबी प्रत्यासीहरूबिच गजबको हार्दिकता
१३ माघ, माडी । चुनाबी घरदैलो सुरु हुँदैगर्दा दलका कार्यकर्ताहरु सामाजिक सञ्जालमा झगडा गरिरहेका देखिन्छन्, तर चितवनका केहि चुनाबी प्रत्यासीहरूबिच भने गजबको हार्दिकता देखिएको छ । सोमबार माडीको बगहीं बसपार्क क्षेत्रमा नेकपा एमालेबाट चितवन
एमाले उम्मेदवार थपलियाद्वारा माडीको सुकुम्बासी बाहुल्य क्षेत्रबाट चुनाबी घरदैलोको सुरु (भिडियो सहित)
१२ माघ, माडी । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालले माडीको सुकुम्बासी बाहुल्य हनुमानझुला र प्याउली क्षेत्रबाट चुनाबी घरदैलोको सुरुवात गरेको छ । चितवन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार शंकरराज थपलिया र
अचित कार्कीको संयोजकत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको माडी नगर RAT समिति गठन
१० माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को माडी नगर RAT समिति गठन भएको छ । माडी नगरपालिका वडा नं. ७ देवीकोटमा शनिवार सम्पन्न कार्यक्रममा अचित कार्कीको संयोजकत्वमा ३३ सदस्यीय RAT (Rapid Action Team)
युवा अभियान्ता एवं माडी-१ का पूर्व वडाध्यक्ष कृष्ण पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिए
१० माघ, माडी । समृद्धिका लागि युवा अभियानका अगुवा तथा माडी नगरपालिका वडा नं. १ का पूर्व वडाध्यक्ष कृष्ण पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा खुल्नुभएको छ । शनिबार रास्वपामा खुल्दै उहाँले आफू करिब
‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गर्नेछु’: रेनु दाहाल (भिडियो सहित)
०८ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ की उम्मेदवार रेनु दाहालले ‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गरेरै छाड्ने’ दृढता व्यक्त गर्नुभएको छ। नेकपा माडी-५ वडा कमिटीद्वारा विहिबार
देशभर मनोनयन दर्ताको उत्साहमा मिसिन नसकेको भन्दै रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त
०७ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशभर मनोनयन दर्ताको रौनक चलिरहेका बेला आफू त्यस उत्साहमा पूर्ण रूपमा मिसिन नसकेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । एकै दिन पर्सा, काठमाडौं
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवनका तीन वटै निर्वाचन क्षेत्रमा ६५ जनाले उम्मेदवारी दर्ता
०६ माघ, माडी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मंगलबार चितवनका तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । बिहान १० बजेदेखि सुरु भएको मनोनयन प्रक्रियामा तीन वटै क्षेत्रमा
चितवन ३ बाट एमालेका शंकर थपलियाले झाँकी सहित उम्मेदवारी दर्ता (भिडियो सहित)
०६ माघ, माडी । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमालेका भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलियाले उम्मेदवारी दर्ता गर्नुभएको छ । पटिहानी क्षेत्रका परिचित नेता रहनुभएका उहाँले
राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले चितवन ३ बाट उम्मेदवारी दर्ता (भिडियो सहित)
०६ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सोविता गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी मनोनयन गर्नुभएको छ । ठूलो र्याली सहित मनोनयनस्थल पुगी नेतृ गौतमले मनोनयन