Limpiyadhura

नायिका कोइरालाले मातृभूमिकाे पक्षमा बाेल्दा भारतीय मिडियाकाे आपत्ति

अतिक्रमित नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले राजनैतिक नक्सा जारी गरेपछि भारतीय मिडिया आक्रोशित भएको छ । सामान्यतया हिन्दू-मुस्लिमको एजेण्डामा साम्प्रदायिक बहस चलाउने र चीन एवं पाकिस्तानको बिरोध गरेर समय सिध्याउने भारतीय न्यूज