प्रधानमन्त्री केपी ओली पक्षीय नेकपाको अगुवा कार्यकर्ता भेला सम्पन्न
१५ फागुन, चितवन । प्रधानमन्त्री केपी ओली पक्षीय नेकपाको अगुवा कार्यकर्ता भेला शनिबार माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।भेलाले दुई विधामा समिति गठन गरेको छ । जस् अन्तर्गत अखिल नेपाल महिला महासंघ माडी नगर कमिटी संयोजकमा सीता तिमल्सिना रहनुभएको...