४४३ किलो गाँजासहित

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वास्थ्य खबर पोष्ट
चितवनमा ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

चितवन, ४ मंसिर, २०८३ । राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टबाट ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार बिहान हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको भारतीय कन्टेनर ट्रक जाँच गर्ने क्रममा चालक