देश-प्रदेश खबर पोष्ट

सरकारद्वारा प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय

चितवन । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

तपाईको प्रतिक्रिया

ताजा समाचार