देश-प्रदेश खबर पोष्ट

रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार