Post By: स्वदेश न्यूज डेस्क

‘आचारसंहिता लागू नहुँदै लालपुर्जा वितरणमा रोक लगाउनु दुर्भाग्यपूर्ण’ : प्रवक्ता खड्का

चितवन । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले निर्वाचन आचारसंहिता लागू नहुँदै लालपुर्जा वितरण लगायत भूमि आयोगका काममा बाधा पुर्याउनु दुर्भाग्यपूर्ण भएको दाबी गर्नुभएको छ । यो वर्षमै ५ लाख पुर्जा वितरण

लालपुर्जा वितरण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

चितवन । भूमि आयोग चितवनले शुक्रबार लालपुर्जा वितरणको तयारी गर्दा निर्वाचन आयोगले लालपुर्जा वितरण कार्य तत्काल रोक्न विहीबार राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । आयोगले भदौ ३१ गते (आज) शुक्रबार जगतपुरमा ३०० र

माडी नगर तेक्वान्दो संघको अध्यक्षमा अन्तराष्ट्रिय पदक विजेता युवा खेलाडी सन्तोष मर्दनिया

चितवन । माडी नगर तेक्वान्दो संघको अध्यक्षमा युवा खेलाडी सन्तोष मर्दनिया चयन हुनुभएको छ । चितवन माडी तेक्वान्दो डोजाङका प्रमुख समेत रहनुभएका मर्दनियाको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा

माडीको अमिलिया क्षेत्रको काँसघारीमा मानिस खाएको बाघले सोही स्थानमा एउटा पाडो मार्यो

चितवन । माडीको अमिलिया क्षेत्रको काँसघारीमा मानिस खाएको बाघले सोही स्थानमा एउटा पाडो मारेको छ । बाघ नियन्त्रणका लागि क्यामेरा सहित परिचालित टोलीले ट्रयापका लागि राखेको पाडो बाघले चलाखीपूर्वक मारेर खाएको हो । यसबाट

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चितवन सह-इन्चार्ज यम बहादुर परियार एमाले प्रवेश

चितवन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं चितवन जिल्ला सह-इन्चार्ज यम बहादुर परियार ‘इन्द्रजित’ एमाले प्रवेश गर्नुभएको छ । विहिबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत उहाँ एमाले प्रवेश गर्नुभएको हो । उहाँसंगै

तीन विद्यार्थी संगठनद्वारा सहज रुपमा माडी क्याम्पस सञ्चालन गर्ने वातावरण बनाउन अनुरोध

चितवन । प्रमुख तीन विद्यार्थी संगठनका माडी क्याम्पस ईकाइ समितिहरुले संयुक्त वक्तव्य जारी गर्दै सहज रुपमा क्याम्पसका गतिबिधी सञ्चालन गर्ने वातावरण बनाउन अनुरोध गरेका छन् । काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु

आउँदो असोज ४ गते ५०औं वर्ष प्रवेशका अवसरमा चितवन राष्ट्रिय निकुञ्जले स्वर्ण बर्ष मनाउने

चितवन । आउँदो असोज ४ गते ५०औं वर्ष प्रवेशका अवसरमा चितवन राष्ट्रिय निकुञ्जले स्वर्ण बर्ष मनाउने भएको छ । नेपालको पहिलो राष्ट्रिय निकुञ्जका रुपमा विसं २०३० असोज ४ गते सो निकुञ्ज स्थापना भएको हो

माडीको एक परिवार करोडौं रुपैंया लिई सम्पर्क बिहीन, आरोपितको घरमा स्थानीयले लगाए ताला

दर्जनाैं व्यक्ति र बैंक समेतबाट करोडौं रुपैंया लिई सम्पर्क बिहीन भएको भनिएको माडीको एक परिवारको स्वामित्वमा रहेको होटल सहितको घरमा स्थानीयले ताला लगाएको छन् । परिवार सदस्यहरु सम्पर्कमा नरहेको तर होटलको मुल गेट खुला

नेकपा सम्बद्ध विद्यार्थी संगठनद्वारा माडी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

चितवन । नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले माडी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । संगठनका माडी नगर अध्यक्ष रुजित अर्याल नेतृत्वको एक समुहले माडी मंगलबार दिउँसो क्याम्पस प्रमुखको