Post By: स्वदेश न्यूज डेस्क

‘अदालतले संविधानका धारा पल्टाएर फैसला गरे प्रतिनिधिसभा पुनर्स्थापना’ : गगन थापा

३ फागुन, चितवन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अदालतबाट कर्तव्य पालना गर्दै संविधानका धारा पल्टाएर फैसला भए प्रतिनिधिसभा पुनर्स्थापना हुने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले सोमबार भरतपुरको चौबिसकोठीमा सम्पन्न गरेको बिरोध

‘पार्टीकै नेताहरुबाट अनुपयुक्त ढंगले सत्ता चलाउन खोजिएपछि संसद विघटन’ : प्रधानमन्त्री ओली

३ फागुन, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पार्टीकै केही नेताहरुबाट अनुपयुक्त ढंगले सत्ता चलाउन खोजिएपछि वाध्यतावश’ प्रतिनिधीसभा विघटन गर्नुपरेको बताउनुभएको छ । आफू नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा सिंहदरबारबाट सम्बोधन

राम्रो दिमाग भएका व्यक्तिहरु सबैजना प्रधानमन्त्री ओलीको बिरुद्धमा रहेको प्रचण्डको टिप्पणी

३ फागुन, चितवन । प्रचण्ड-माधव नेतृत्वको नेकपाका एक अध्यक्ष समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो दिमाग भएका व्यक्तिहरु सबैजना प्रधानमन्त्री ओलीको बिरुद्धमा रहेको टिप्पणी गर्नुभएको छ । सोमबार गृहजिल्ला चितवन आउनुभएका उहाँले सञ्चारकर्मीहरुसंग कुराकानी

कलाकारहरू रातामकै र मुलाको साग समूहद्वारा माडी मा. वि.लाई स्मार्ट टि.भी. र खेलौनाहरु प्रदान

चितवन । घरजग्गा व्यवसायी समेत रहेका कलाकारहरु किरण के.सी. (रातामकै), सुरेन्द्र के.सी. (मुलाको साग) र राज के.सी. समूहले माडी माध्यमिक विद्यालयमा स्मार्ट टि.भी. र खेलौना सामग्रीहरु प्रदान गरेको छ । के.सी.त्रय सम्मिलित ट्वन्टीवान प्रपर्टी

गायिका बिष्णुमाया पौडेलको स्वरमा माया चोखो छ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक

माडी-७, कीर्तनपुर निवासी लोकदोहोरी गायिका एवं टि.भी. कार्यक्रम प्रस्तोता बिष्णुमाया पौडेलको स्वरमा माया चोखो छ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । प्रियसी म्युजिक युट्युब च्यानल मार्फत सार्बजनिक गीतमा गायिका पौडेललाई गायक पुष्कल

जिल्लास्तरीय नकआउट टि २० क्रिकेट प्रतियोगिताको उपाधी बसन्तपुर युथ क्लबलाई

२ फागुन, चितवन । माडीमा खैरहनीमा सञ्चालित जिल्लास्तरीय नकआउट टि २० क्रिकेट प्रतियोगिताको उपाधी बसन्तपुर युथ क्लबले जितेको छ । आइतबार सम्पन्न फाइनलमा बसन्तपुर युथ क्लब ‘ए’ ले कल्याणपुर क्रिकेट क्लबलाई ३५ रनले उपविजेतामा

विशेषाधिकार प्रयोग गर्दै आफूले प्रतिनिधीसभा विघटन गरेको ओलीको भनाइ

फागुन १, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेषाधिकार प्रयोग गर्दै आफूले प्रतिनिधीसभा विघटन गरेको बताउनुभएको छ । शनिबार बुटवलमा ओली नेतृत्वको नेकपाले गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले संसदले काम नै नगर्ने अवस्था आएपछि

रामको जन्मभूमिकाे प्रमाणित गर्न आफू त्यसबेलाको सुँडेनी नभएको ओलीले कटाक्ष

फागुन १, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि प्रमाणित गर्ने विषयलाई लिएर नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्नुभएको छ । रामको जन्मभूमि चितवन माडीको अयोध्यापुरी भएको प्रमाणित गर्न

सोनाम ल्होसारको अवसरमा माडीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न्

चितवन । २८५७औँ सोनाम ल्होसार अर्थात् तामाङ समुदायको नयाँ वर्ष पर्वको अवसरमा माडीको बसन्तपुरमा र्यालीसहित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सञ्चालन भएको छ ।स्याउलीबास गुम्बा र माडी तामाङ समुहको आयोजनामा बसन्तपुर बजारमा र्याली प्रदर्शन