सिप नेपालद्वारा देउसी भैलोबाट संकलित रकम माडी नगरपालिकालाई हस्तान्तरित
सिप नेपाल संस्थाले नगर शिक्षा कोषको सहयोगार्थ गतबर्ष सञ्चालन गरेको देउसी भैलोबाट संकलित रकम माडी नगरपालिकालाई हस्तान्तरण गरेको छ । संस्थाले देउसी भैलोबाट संकलित १ लाख ७१ हजार ९४२ रुपैंया नगर शिक्षा शाखाको खातामा
दुधमा प्रतिलिटर ३ रूपैयाँ अनुदान दिने कार्यक्रमबाट माडीका १ हजार ४ सय २ जना कृषकहरु लाभान्वित
माडी नगरपालिकाद्वारा दुधमा प्रतिलिटर रु ३ अनुदान दिने कार्यक्रमबाट माडीका १ हजार ४ सय २ जना कृषकहरु लाभान्वित भएका छन् । त्यसैगरी साना किसान कृषि सहकारीहरुमार्फत नगरपालिकाले उपलब्ध गराएको ५ प्रतिशतको सहुलियत कृषि अनुदानबाट
बाँदरझुलास्थित आधारभूत विद्यालयमा साउन ४ देखि पठन पाठन सुचारु हुने
माडीको बाँदरझुलास्थित आधारभूत विद्यालयमा आउँदो साउन ४ गतेदेखि नियमित पठन पाठन सुचारु हुने भएको छ । लकडाउन खुकुलो हुँदै गएसंगै विद्यालयमा जोर बिजोर प्रणाली अन्तरगत कक्षा सञ्चालन सुचारू हुन लागेको हो । जोर अंकको
माडी नगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी
माडी नगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । माडी नगरपालिका वडा नं. १, ७ र ८ निवासी बर्ष १९ देखि ३६ बर्षका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको भरतपुर
माडीको लक्ष्मीनिवासस्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा चोरी
माडीको लक्ष्मीनिवासस्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा गएराती चोरी भएको छ । मन्दिरभित्र राखिएको लाउडस्पिकर (एम्प्लीफायर) सेट चोरी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको हो । दुई बर्षअघि समुदायले चन्दा संकलन गरी खरिद गरेको १२० वाट क्षमताको
रीउ नदीमा हेलिएर बेपत्ता भएका मर्दनीयाको शव भेटियाे
बाढीग्रस्त रीउ नदीमा हेलिएर बेपत्ता भएका माडी धोबाहाका रामसिंह मर्दनीयाको शव भेटिएको छ । माडी न.पा.–१, रीउ नदीको पुलबाट करीब २०० मिटर पश्चिममा डाइभर्सनको छेउमा एक शव भेटिएकोमा सो शव मर्दनीयाकै रहेको उहाँको परिवारले
सशस्त्र प्रहरी बल बि.ओ.पि. छरछरेमा निर्माणाधीन भवनको काम सुचारु
छाना छाउने जस्तापाताको जोहो भएसंगै माडीको छरछरेस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टमा निर्माणाधीन भवनको निमाण कार्य सुचारु भएको छ । यसअघि भवनमा छाना हाल्न बाँकी रहेको अवस्थामा दाताको अभावमा निर्माण रोकिएको खबर स्वदेश
माडीका १० जना काेराेना संक्रमितहरु कोरोना जितेर डिस्चार्ज
माडीको बसन्तपुरस्थित माडी क्याम्पस आइसोलेशनमा उपचार गराइरहेका १० जना संक्रमितहरु कोरोना जितेर डिस्चार्ज भएका छन् । सो आइसोलेशनमा कुल २१ जना कोरोना संक्रमितहरुलाई राखी उपचार गरिएकोमा हालसम्म १० जनाले कोरोना जितेर घर फर्किएका हुन्
मानव वस्ती जोखिममा परेपछि माडीका खोलाहरुबाट ग्राबेल निकाल्नेे नगरपालिकाकाे याेजना
माडी उपत्यकामा बग्ने खोलाहरु पुरिएर मानव वस्ती जोखिममा परिरहेको भन्दै माडी नगरपालिकाले खोलाहरुबाट ग्राबेल निकालेर विकास निर्माणमा प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ । विशेषतः बर्षायाममा खोलामा पानीको सतह बढ्दा गाउँबस्ती र खेतबारी जलमग्न