Post By: स्वदेश न्यूज डेस्क

देशभर १० प्रतिशत गाडीभाडा बढेपनि नारायणगढ माडी रुटमा नबढ्ने

आजदेखि देशभर सवारी साधनमा १० प्रतिशत गाडीभाडा बढेको भएपनि नारायणगढ माडी रुटमा भने नबढाउन यातायात व्यवसायीहरु तयार भएका छन् । स्वदेश एफ.एम.को विशेष फलोअप अन्तरगत आज अाइतबार बिहान यातायात व्यवसायीसंग गरिएको विशेष कुराकानीमा व्यवसायीहरुले

दलित समुदायलाई मुलधारमा ल्याउन व्यवसायिक बनाउनुपर्नेमा जाेड

स्थानीय सरकार तथा सरोकारवालाहरुले समुदायिक विकासका दृष्टिबाट पिंधमा रहेका दलित समुदायलाई व्यवसायिक बनाउने विशेष कार्यक्रम सञ्चालन गर्न माडीका दलित समुदायले माग गरेका छन् । माडीको बसन्तपुरस्थित वडा नं. ३ कार्यालयमा शनिबार सम्पन्न माडी नगरपालिका

क्यान्सरबारे माडीका एक क्यान्सर पीडित युवाद्वारा सचेतना अभियान सञ्चालन

प्राणघातक क्यान्सर रोग लाग्ने कारण र त्यसबाट बच्ने उपायका बिषयमा माडीका एक क्यान्सर पीडित युवाले सार्वजनिक सचेतना अभियान सञ्चालन गरिरहेका छन् । माडी नगरपालिका वडा नं. ८, चौकीडाँडा निवासी तिलक मगरातीले आम युवाहरुलाई क्यान्सर

भोलिदेखि माडीसंगै भरतपुर र पश्चिम चितवन क्षेत्रमा लोडसेडिङ हुने

कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना मर्मतका लागि १२ दिन बन्द गरिने भएसंगै भोलिदेखि माडीसंगै भरतपुर र पश्चिम चितवन क्षेत्रमा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भोलि असोज ७ गते देखि ११ गते

सहुलियत ऋण प्रदान गर्न माडी न.पा. र साना किसान सहकारीबिच सहमती

व्यवसायिक कृषि तथा पशुपालन गर्ने किसानहरुलाई चार प्रतिशतको व्याजदरमा सहुलियत ऋण प्रदान गर्न माडी नगरपालिका र साना किसान सहकारीहरुबिच सहमती भएको छ । पशुपालन, तरकारी खेती, दुग्ध उत्पादन गर्ने कृषकहरुलाई सहुलियत दरमा ऋण उपलब्ध

माडीमा बाढी तथा जंगली जनावरको सुचक अलार्मले अपेक्षित काम गरेन

माडी नगरपालिका – ८, खरकट्टामा रहेको बाढी तथा जंगली जनावरको प्रवेश सुचक अलार्मले अपेक्षित काम गर्न सकेको छैन । रीउ नदीमा बाढी आउन लागेको पूर्वसुचना सम्प्रेषण गरी नदी वरपरका बासिन्दाहरुलाई सचेत बनाउने उद्देश्यले करीब

व्यवसायिक गाईपालन गर्ने शिवद्वारका किसान रेग्मीलाई मनग्य आम्दानी

परम्परागत कृषि तथा पशुपालनमा नयाँ पुस्ताको ध्यान हटिरहको अवस्थामा मध्यपुर्वी माडीको शिवद्वारमा एक किसान परिवारले गाइपालन गरी मनग्य आम्दानी गरिरहेका छन् । माडी नगरपालिका वडा नं. ८, शिवद्वारमा गोर्खाली रेवा गाई फार्म सञ्चालन गर्नुभएका

व्यवसायी र सरकारबिचकाे सहमती चालकहरुले नमान्दा सवारी चलेनन्

यातायात व्यवसायी र सरकारबिच हिँजो भएको सहमती सवारी चालकहरुले नमान्दा आज माडीसंगै देशका विभिन्न ठाउँहरुमा सवारी साधन सञ्चालन हुन सकेन । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको समन्वयमा गृह सचिवसंग नेपाल स्वतन्त्र सवारी

माडीको रेवा त्रिवेणी क्षेत्रमा शिवालय मन्दिर, तलाउ र सत्तल निर्माण जारी

धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले माडीको रेवा त्रिवेणी क्षेत्रमा शिवालय मन्दिर, तलाउ र सत्तल लगायतका संरचना बनाउन थालिएको छ । रीउ, परुई र टुनामुना खोलाको संगमका रुपमा रहेको दिवानगरस्थित सो क्षेत्रमा ४७