कला-साहित्य पोष्ट

चन्द्रकान्त सर… धर्मराज भुर्तेलको ब्लग

चन्द्रकान्त सर मेराे अन्तरहृदयले अत्यन्तै श्रद्धाका साथ सम्झने नाम हाे । उहाँलाई जब सम्झन्छु म बाल्यकालमा पुग्छु । धुलीमाटी खेलाउँछु अनि हाडेखरी र कालाे पाटी बाेकेर माडी बसन्तपुरस्थित हुलाक घरकाे एउटा काेठामा पुग्छु जहाँ

महाशिवरात्री पर्वको अवसर पारी ‘लघुमहोत्सव’ मोडेलको शिवरात्री मेला

१८ फागुन, चितवन । माडीको बरुवा बजारस्थित स्टार खेल मैदानमा महाशिवरात्री पर्वको अवसर पारी ‘लघुमहोत्सव’ मोडेलको शिवरात्री मेला आयोजना गरिएको छ ।बरुवा थारु समुह र सुनगाभा बाल क्लबको आयोजनामा आउँदो फागुन २७ देखि २९

महानायक राजेश हमाल माडी मै घर बनाई बसोबास गर्ने इच्छा जाहेर

५ फागुन, चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले माडी क्षेत्रमै घर बनाई बसोबास समेत गर्ने इच्छा जाहेर गर्नुभएको छ ।बुधबार श्रीमती मधु भट्टराई र केहि होटल व्यवसायीहरुसहित माडीको यात्रा गर्नुभएका हमाललाई माडीका

गायिका बिष्णुमाया पौडेलको स्वरमा माया चोखो छ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक

माडी-७, कीर्तनपुर निवासी लोकदोहोरी गायिका एवं टि.भी. कार्यक्रम प्रस्तोता बिष्णुमाया पौडेलको स्वरमा माया चोखो छ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । प्रियसी म्युजिक युट्युब च्यानल मार्फत सार्बजनिक गीतमा गायिका पौडेललाई गायक पुष्कल

थारु गायक नरेश जोगीको थारु गीत नयनोसे नयनको म्युजिक भिडियो माडीमा छायाँकन

३० माघ, चितवन । माडीका विभिन्न स्थानहरुमा चर्चित थारु गायक नरेश जोगीको नयाँ थारु गीत नयनोसे नयनको म्युजिक भिडियो छायाँकन गरिएको छ ।माडीको अम्रौली गाउँ, सिधुवा चौर, माडी भिलेज रिसोर्ट लगायतका स्थानहरुमा सो भिडियो

विश्व हिन्दू महासंघको माडी नगर समितिले १०८ वटा चौतारीहरू निर्माण गर्ने

२७ माघ, चितवन । विश्व हिन्दू महासंघको माडी नगर समितिले नगर क्षेत्रभरी १०८ वटा चौतारीहरू निर्माण गर्ने भएको छ ।समितिको पहिलो बैठकले माडीभर १०८ वटा चौतारी बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरिएको समितिका नवनिर्वाचित

रेवा त्रिबेणीधाम परिसरमा सोमबार रोचा जडान

२६ माघ, चितवन । रेवा त्रिबेणीधाम परिसरमा सोमबार रोचा जडान गरिएको छ ।माडी नगरपालिका ७ दिवानगर निवासी कृष्ण बहादुर कुमालले आफ्ना दिवंगत माता पिताको सम्झनामा सोमबार मन्दिर परिसर अगाडी रोचा जडान गर्नु भएको हो।

महानायक राजेश हमालको टोलीले तेश्रोपटक माडी क्षेत्रको भ्रमण गर्दै

२१ माघ, चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको टोलीले तेश्रोपटक माडी क्षेत्रको भ्रमण गर्दै आधारभूत विद्यालय पाँचपाण्डवलाई सहयोग गरेकाे छ । महानायक हमालको टोली मध्यका रामकुमार भटराईले विद्यालयमा शैक्षिक सामग्रीका खरिद सहयोगका

रेवा त्रिवेणी धाममा लाग्दै आएको माघे संक्रान्ति मेला यसबर्ष सीमित रुपमा पुजाअर्चना हुने

१ माघ, चितवन । हरेक बर्ष माडी-७, दिवानगरस्थित रेवा त्रिवेणी धाममा लाग्दै आएको माघे संक्रान्ति मेला यसबर्ष सीमित रुपमा पुजाअर्चना गरी सञ्चालन हुने भएको छ ।कोरोना भाइरस फैलन नदिने प्रयासमा यसबर्ष माघे संक्रान्तिमा पुजा,