स्वास्थ्य खबर पोष्ट

चि.रा.नि कसरा पोष्टमा नयाँ सार्वजनिक शौचालय निर्माण सुरु

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको प्रवेश विन्दुका रुपमा रहेको कसरा पोष्टमा नयाँ सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । नारायणगढस्थित चितवन ग्रिन लायन्स क्लबको सहयोगमा कसरा पोष्टमा शौचालय निर्माण सुरु

माडीमा खोप अभियान सञ्चालन सुरू

माडी नगरपालिका जनस्वास्थ्य शाखाद्वारा माडीका ९ वटै वडाहरुमा खोप अभियान सञ्चालन सुरू भएको छ । नियमित खोप कार्यक्रम अन्तर्गत पि.पि.ई. लगाई सामाजिक दुरी कायम गरी २ बर्ष मुनिका बालबालिका तथा गर्भवती महिलाहरुलाई खोप लगाइनेछ

परुइ खोला किनारमा बसोवास गरेका ५६ चेपाङ परिवारलाई खाद्यान्न बितरित

कारितास नेपालको सहयोग र नेपाल ग्रामीण आत्मनिर्भर अभियान (रुसेक) को आयोजनामा माडी ७, परुइ खोला किनारमा बसोवास गरेका ५६ चेपाङ परिवारलाई खाद्यान्न बितरण गरिएको छ । प्रति परिवार १ बोरा चामल,२ किलो दाल, २

बघौंडा अस्पतालमा अब गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा

चितवन । माडी नगरपालिकाले गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई बघौंडा अस्पतालमा पुग्न र फर्किन नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । माडीको जुनसुकै स्थानबाट बसन्तपुरस्थित बघौंडा अस्पताल पुग्न गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुका निम्ति नि:शुल्क

दिवाकर स्मृति वि. क्वारेन्टाइनमा रहेका सबैको दोश्रोपटक स्वाब संकलित

माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा रहेका सबै २७ जनाको दोश्रोपटक पि.सि.आर. परीक्षणका लागि स्वाब संकलन गरिएको छ । क्वारेन्टाइनमा पहिलो पटक गत जेष्ठ २७ गते एकान्तबासमा रहेका ४७ जनासहित ६४ जनाको पि.सि.आर. परीक्षण

माडीमा कोरोना संक्रमितहरुको कुल संख्या १८ पुग्याे

माडीको रमाइलोडाँडास्थित दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भएको छ । पहिलो पि.सि.आर. परीक्षणमा नेगेटिभ रिपोर्ट आएका उनीहरुमा संक्रमणको लक्षण देखिएपश्चात दोश्रोपटक पि.सि.आर. परीक्षण गर्दा कोरोना पोजेटिभ

कोरोना संक्रमितहरुको उपचारमा माडी नगरपालिकाकाे प्रशंसनिय काम

माडी नगरपालिकाले नगर क्षेत्रका कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरेको बघौंडा अस्पतालको आइसोलेशन केन्द्रलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । माडी क्याम्पसभित्र बनाइएको आइसोलेशन केन्द्रमा हाल ७ जना कोरोना संक्रमितहरुको क्लोज अब्जर्भेशनमा उपचार

कोरोना संक्रमण बिरुद्धको अभियानमा माडीका युवा क्लबहरु

कोरोना संक्रमण बिरुद्धको अभियानमा माडी बसन्तपुरका दुई युवा क्लबहरु परस्पर प्रतिस्पर्धा गर्दै काममा जुटेका छन् । बसन्तपुर बजारमा साविकमा क्रियाशील बसन्तपुर ब्वाइज तथा साइड नेपाल प्रवद्र्धित क्लबबिच एकता भई बसन्तपुर युथ क्लब गठन भएकोमा

काेराेना संक्रमितहरुकाे उपचार अब माडीमै

माडीको रमाइलोडाँडास्थित क्वारेन्टाइनबाट कोरोना पुष्टी भएका संक्रमितहरुलाई माडीमै उपचार गरिने भएको छ । भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणबाट ८ जनामा कोरोना संक्रमण देखिएकोमा १ जनाबाहेह अरु सबैको बसन्तपुरस्थित माडी क्याम्पस आइसोलेशन केन्द्रमा राखी