माडीमा समेत भित्रियाे काेराेना÷ आज एकैदिन ६ जनामा पुष्टी
माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेकाहरुमध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । क्वारेन्टाइनमा रहेका १ जना १४ बर्षिय किशोर सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । सबैजनाको स्वास्थ्य सामान्य रहेको
चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण÷ थप परीक्षण रिपाेर्ट आउन बाँकी
चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । तीमध्ये १७ जना चितवनका हुन्
माडीको ब्रह्मपुरीमा शुक्रबार खुला रक्तदान कार्यक्रम आयाेजित
माडीको ब्रह्मपुरीस्थित सामुदायिक भवन निर्माण परिसरमा भोलि (शुक्रबार) खुला रक्तदान हुन लागेको छ । माडी-५, ब्रह्मपुरीमा साझेदारीपूर्वक सामाजिक कार्य अगाडि बढाइरहेका साहारा युवा क्लब र शिवालय मन्दिर तथा विश्वकर्मा भवन निर्माण समितिको आयोजना र
अष्ट्रेलियामा रहेका माडीबासीहरुद्वारा एकान्तबास केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान
माडीको बरुवास्थित सोमेश्वर मा.वि. एकान्तबास केन्द्रको सहयोगार्थ अष्ट्रेलियामा रहेका माडीबासीहरुले ५० हजार रुपैंया बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् । माडीकै सर्बाधिक संख्यामा क्वारेन्टाइनमा राखिएको त्यस केन्द्रको सहयोगार्थ अष्ट्रेलियामा रहेका वडाबासीहरुबाट प्राप्त स्वास्थ्य सामग्रीहरु
सुनौली नाकाबाट आएका २३ जना माडी मा. वि.स्थित क्वारेन्टाइनमा
भारतबाट स्वदेश फर्किने क्रममा सुनौली नाकाबाट आएका २३ जनालाई माडी माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । गएराती करीब ११:१५ मा माडीको बसन्तपुर आइपुगेका २९ जनामध्ये २३ जना माडीबासी र ६ जना ठोरीबासी
माडीका क्वारेन्टाइनमा याेगाभ्यास र आयुर्वेदिक औषधीहरुको प्रयोग
माडी नगर क्षेत्रमा सञ्चालन भइरहेका चारवटै क्वारेन्टाइन सेन्टरहरुमा योग प्रशिक्षणसंगै आयुर्वेदिक औषधीहरुको प्रयोग थालिएको छ । माडी नगरपालिकाको समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र टाँडीद्वारा क्वारेन्टाइनमा राखिएकाहरुलाई योग प्रशिक्षण दिइएको हो । केन्द्र सम्वद्ध योग
माडीमा २६ जनाको आर.डि.टी रिपोर्ट नेगेटिभ÷२ जनाकाे पि.सि.आर. रिपोर्ट आउन बाँकी
माडीमा कोरोनाको संक्रमण नियन्त्रणकामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा राखिएका समेत २६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । माडीमा शसस्त्र प्रहरी बल, जनपद प्रहरी र जनस्वास्थ्य विभागमा कार्यरत स्वास्थ्यकर्मीहरुको आर.डि.टी. प्रविधिबाट कोरोना परीक्षण
आज मे २८, मर्यादित महिनावारी सरसफाई दिवस
आज मे २८ अर्थात, मर्यादित महिनावारी सरसफाई दिवस, ‘महिनावारीका कुरा मर्यादासंग जोडिए मात्र हुन्छ पुरा’ भन्ने मूल नाराका साथ नेपालसंगै विश्वभर मनाइएको छ । दिवसका अवसरमा न्यायका लागि सक्रिय महिला मञ्चले माडी-५, रमाइलोडाँडामा मर्यादित
सोमेश्वर मा.वि. एकान्तबास केन्द्रलाई स्थानियकाे सहयोग
माडीकै सर्बाधिक व्यक्तिहरु क्वारेन्टाइनमा राखिएको बरुवास्थित सोमेश्वर मा.वि. एकान्तबास केन्द्रलाई स्थानीयबासीहरुले उत्साहप्रद सहयोग प्रदान गरिरहेका छन् । हाल ७० जनालाई क्वारेन्टाइनमा राखिएको सो केन्द्रको सहयोगार्थ माडी नगरपालिकामा आयुर्वेद नीरिक्षकका रुपमा कार्यरत बरुवाका स्वास्थ्यकर्मी रविशंकर