नेपालमा पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टी
नेपालमा पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (मंगलबार) १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै
समुदायमा कोरोना संक्रमण पत्ता लगाउन माडी नगरक्षेत्रमा ‘कम्युनिटी टेस्टिङ’
समुदायमा कोरोना संक्रमण भए-नभएको पत्ता लगाउन माडी नगरक्षेत्रमा ‘कम्युनिटी टेस्टिङ’ गर्न लागिएको छ । नगर स्वास्थ्य शाखाले माडीको समुदायमा ज्यादा भीडभाड हुनेगरेका कम्तीमा १० स्थानहरुमा कम्युनिटी टेस्टिङ अर्थात समुदायस्तरमा कोरोना संक्रमण जाँच गर्न लागेको
कोरोनाको संक्रमण रोक्ने प्रयासमा माडीमा बजार र यातायात सञ्चालनमा पुनः कडाई
देशभर कोरोना भाइरसको संक्रमण बढ्दै गरेको सन्दर्भमा माडी नगरपालिकाले कोरोनाको संक्रमण रोक्ने प्रयासस्वरुप बजार र यातायात सञ्चालनमा पुनः कडाई गर्न लागेको छ । नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले माडीको बगहीँ र कसरामा रहका
हिँडडुल गर्न नसक्नेगरी थलिएकी संगिताको उपचारमा आर्थिक अभाव
चिप्लिएर लड्दा हिँडडुल गर्न पनि नसक्नेगरी थलिएकी माडी रतनी गाउँकी एक महिलाको उपचारमा आर्थिक अभाव भएको छ । माडी नगरपालिका वडा नं. ३, रतनी निवासी २४ बर्षीया संगिता कुमारी महतो गतबर्ष चैत २० गते
श्रीमानमा शंका उत्पन्न गराउँछ श्रीमतीको यस्तो बानीले
दाम्पत्य जीवनमा श्रीमान श्रीमतीबीच आपसी विश्वास अति आवश्यक हुन्छ। तर, कयौपटक शंकाका कारण सम्बन्ध बिग्रन पनि सक्छ। श्रीमतीका केही कामबाट केही श्रीमानहरुमा शंका उत्पन्न हुने गर्दछ। यद्यपी याे पुरुषवादी साेच भएकाे कतिपय बताउँछन् पनि।
लकडाउनमा सतकर्ता अपनाउँदै माडीकाे निर्धन उत्थान लघुबित्त वित्तिय संस्था
निर्धन उत्थान लघुबित्त वित्तिय संस्था लिमिटेड, माडी शाखाले लकडाउनको समयमा समूह सञ्चालन गर्दा सदस्यहरुलाई मास्क र साबुन बाँड्न थालेको छ । माडी शाखा मातहतमा सदस्य रहेको कुल १ हजार २७७ जनालाई मास्क एवं साबुन
माडी नगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी
माडी नगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । माडी नगरपालिका वडा नं. १, ७ र ८ निवासी बर्ष १९ देखि ३६ बर्षका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको भरतपुर
माडीका १० जना काेराेना संक्रमितहरु कोरोना जितेर डिस्चार्ज
माडीको बसन्तपुरस्थित माडी क्याम्पस आइसोलेशनमा उपचार गराइरहेका १० जना संक्रमितहरु कोरोना जितेर डिस्चार्ज भएका छन् । सो आइसोलेशनमा कुल २१ जना कोरोना संक्रमितहरुलाई राखी उपचार गरिएकोमा हालसम्म १० जनाले कोरोना जितेर घर फर्किएका हुन्
खैरहनी मा.वि क्वारेन्टाइनमा राखिएका मध्ये १२ जना होम क्वारेन्टाइनमा
माडीको खैरहनी माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएका मध्ये १२ जनालाई होम क्वारेन्टाइनमा रहनेगरी घर पठाइएको छ । गत असार २३ गते मंगलबार पि.सि.आर. रिपोर्ट नेगेटिभ आएका उनीहरुलाई घरभित्रै एकान्तबासमा रहनेगरी घर पठाइएको बघौंडा अस्पतालका मेडिकल