स्वास्थ्य खबर पोष्ट

माडीकाभित्र आइसोलेशनमा रहेका ९ जना संक्रमितहरुमध्ये ७ जनाले कोरोना जिते

माडीका नगर क्षेत्रभित्र आइसोलेशनमा रहेका ९ जना सक्रिय संक्रमितहरुमध्ये ७ जनाले कोरोना जितेका छन् । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाले बुधबार बिहान प्रकाशित रिपोर्ट अनुसार आइसोलेशनमा रहेका १८ महिनाको बालक र २७ बर्षका

पि.सि.आर. अनिवार्य गर्नुलाई कतिपयले गलत रुपमा बुझेको नगरप्रमुख ढकालको भनाइ

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले माडी प्रवेशमा पि.सि.आर. रिपोर्ट अनिवार्य गरिएको बिषयलाई कतिपयले गलत रुपमा बुझेको आरोप लगाउनुभएको छ । स्वदेशसंग कुराकानी गर्दै नगरप्रमुख ढकालले माडी बाहिरबाट आउँदा आर्थिक कारण पि.सि.आर. रिपोर्ट ल्याउन सम्भव

समयमै आई.सि.यु. सहितको उपचार नपाउँदा माडीकी एक महिलाको दुःखद मृत्यु

समयमै आई.सि.यु. सहितको उपचार नपाउँदा सिकल सेल एनिमियाकी बिरामी रहेकी माडीकी एक महिलाको दुःखद मृत्यु भएको छ । चिन्ताजनक अवस्थामा भरतपुरस्थित एक अस्पतालमा उपचारका लागि लगिनुभएकी माडी-१, चैनपुर निवासी बर्ष ३० की रेखा महतोको

माडी नगरपालिकाले छरछरेमा सञ्चालन गरेको आइसोलेशन सेन्टर जिल्लाभरीकै उत्कृष्ट

माडी नगरपालिकाले छरछरेमा सञ्चालन गरेको आइसोलेशन सेन्टर जिल्लाभरीकै उत्कृष्ट रहेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनुभएको छ । कोरोना संक्रमितहरुको एकान्तबास र उपचारका लागि माडी नगरपालिकाले माडी-५, छरछरेस्थित नवनिर्मित होमस्टे भवनमा आइसोलेशन

कोभिड-१९ संक्रमणका कारण भरतपुर अस्पतालमा उपचाररत एक बृद्धको मृत्यु

चितवन । कोभिड-१९ संक्रमणका कारण भरतपुर अस्पतालमा उपचाररत एक बृद्धको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण भरतपुर महानगरपालिका-६ का ७८ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालले एक वक्तव्यमार्फत जानकारी दिएको हो । गत भदौ

चितवनमा शुक्रबार एकैदिन कोभिड-१९ का तीनजना बिरामीहरुको मृत्यु

चितवनमा आज एकैदिन तीन अस्पतालहरुमा उपचाररत कोभिड–१९ का तीनजना बिरामीहरुको मृत्यु भएको छ । शुक्रबार भरतपुरस्थित चितवन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र भरतपुर अस्पतालमा उपचाररत एक/एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो । चितवन

माडीको छरछरेस्थित नवनिर्मित होमस्टे भवनमा आइसोलेशन सेन्टर तयार

समुदायमा कोरोना संक्रमणको सम्भावना बढेसंगै माडी नगरपालिकाले छरछरेस्थित नवनिर्मित होमस्टे भवनमा आइसोलेशन सेन्टर तयार गरेको छ । सशस्त्र प्रहरी बलको छरछरे बि.ओ.पी. क्याम्प नजिकै गतबर्ष बनेको होमस्टेका भवनहरुलाई अस्थायी आइसोलेशन सेन्टर बनाइएको हो ।

भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. १३ निवासी ६५ वर्षीय पुरूषको भरतपुर अस्पतालको आई.सी.यू.मा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी

सामरी उत्थान सेवा चितवनद्वारा पूर्वी माडीका दुई स्थानमा हात धुने वास सेन्टर जडान

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा त्यसलाई रोक्ने प्रयासमा गरेको छ । फेल्म नेपालको आर्थीक सहयोगमा सामरीले माडी-८, खरकट्टास्थित जनजिवन मा. वि.को प्राङ्गण र माडी-९, बगहीँस्थित बसपार्कमा खुट्टाबाट चलाउन मिल्ने धारा सहितको वास सेन्टर