अयोध्यापुरी स्वास्थ्य चौकीलाई ६० लाख बराबरको औजार उपकरण तथा फर्निचर सहयोग
२८ माघ, चितवन । माडी-८, खरकट्टास्थित अयोध्यापुरी स्वास्थ्य चौकीलाई ६० लाख बराबरको औजार उपकरण तथा फर्निचर सहयोगस्वरुप प्राप्त भएको छ ।रोटरी क्लब नारायणी मिट टाउन र रोटरी डेनमार्कको सहयोगमा एक कार्यक्रमकाबीच अस्पताललाई सो सहयोग
बघौंडा अस्पताललाइ बागमती प्रदेशकै सर्बोत्कृष्ट अस्पतालको सम्मान प्राप्त
२१ माघ, चितवन । स्थानीय तहका अस्पतालहरुमध्ये माडीको बघौंडा अस्पतालले बागमती प्रदेशकै सर्बोत्कृष्ट अस्पतालको सम्मान प्राप्त गरेको छ ।वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले माडीको बसन्तपुरस्थित बघौंडा अस्पताललाई प्रदेशकै सर्बोत्कृष्ट स्थानीय तहको अस्पतालका रुपमा पुरस्कृत
बघौंडा अस्पतालको भवन निर्माणका लागि रकमान्तर गरी २ करोड रुपैंया विनियोजित
१४ पुस, चितवन । माडी नगरपालिकाले बघौंडा अस्पतालको भवन निर्माणका लागि रकमान्तर गरी १ करोड ५० लाख रुपैंया बजेट विनियोजन गरेको छ । नगरपालिकाको छैठौं नगरसभाले विशेष निर्णय गर्दै आन्तरिक रुपमा विनियोजित योजनाहरु कटौती
माडीका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरू
१४ पुस, चितवन । माडीका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ नामको खोप लगाउन थालिएको छ । माडीमा पहिलो खोप माडी नगरपालिकाका जनस्वास्थ्य संयोजक शिव सुवेदी र बघौंडा अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा. रञ्जु सिंहलाई लगाइएको हो
माडीका जनप्रतिनिधी र कर्मचारीहरुले स्वेच्छिक सहयोग गरी एम्बुलेन्स सञ्चालन गर्ने
१४ पुस, चितवन । माडी नगरपालिकाका जनप्रतिनिधी र नगरपालिका मातहतका कर्मचारी, शिक्षक एवं स्वास्थ्यकर्मीहरुले स्वेच्छिक सहयोग रकम संकलन गरी एम्बुलेन्स सञ्चालन गर्ने भएका छन् । नि:शुल्क वा स्वेच्छिक सहयोग रकम लिई सञ्चालन गर्ने उद्देश्य
खैरहनी माविले विद्यार्थीहरुलाई न्यानो कपडा बितरण
७ माघ, चितवन। खैरहनी माविले दोस्रो चरण अन्र्तगत बिद्यालयमा अध्ययनरत २१५जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ ।बुधबार एक कार्यक्रमका बिच बिद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक
सडक निर्माण कार्य जारी रहँदा पूर्वी माडीका स्थानीयबासीहरु धुलोको मारमा
७ माघ, चितवन । नारायणगढ माडी ठोरी हुलाकी मार्ग अन्तरगत पूर्वी माडीको खरकट्टादेखि बगहीँसम्म सडक निर्माण कार्य जारी रहँदा स्थानीयबासीहरु धुलोको मारमा परेका छन् । सडक कालोपत्रेका लागि बाटोमा माटो र सबबेस थुपारिएपनि पानी
माडीभर नि:शुल्क आँखा शिविरबाट १६१ जनामा मोतियाबिन्दु पहिचान
माडीभर एक सातासम्म सञ्चालित नि:शुल्क मोतियाबिन्दु छनौट आँखा शिविरबाट १६१ जनामा मोतियाबिन्दु पहिचान भएको छ । भरतपुर आँखा अस्पताल र माडी नगरपालिकाको संयुक्त आयोजनामा एक सातासम्म सञ्चालित सो शिविरमा १ हजार १९ जनाको आँखा
जन्मदिनको अवसरमा मानव सेवा आश्रम भरतपुरमा आश्रित असहायहरुका लागि कम्मल वितरण
१ माघ, चितवन । माडी नगरपालिका वडा नं ७ देबेन्दपुर निवासी प्रजापति सापकोटाले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम भरतपुरमा आश्रित असहायहरुका लागि कम्मल वितरण गर्नुभएको छ । वि.स. १९९२ साल माघ १ गते