स्वास्थ्य खबर पोष्ट

माडीका प्रमुख प्रशासकीय अधिकृत ढकाललाई कोरोना संक्रमण, भरतपुरमा उपचार हुँदै

११ पुस, चितवन । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भई माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल भरतपुरमा उपचार गराइरहनुभएको छ । करीब १ साताअघि कोरोना संक्रमण पुष्टी भएसंगै उहाँ भरतपुर अस्पतालको आइसोलेशनमा उपचारमा

माडीमा पहिलोपटक कोरोना संक्रमणबाट एकजनाको मृत्यु, नेपाली सेनाद्वारा अन्त्येष्ठी

चितवन । माडीमा पहिलोपटक कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ९ निवासी ६५ बर्षका एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । विगत एक सातादेखि निमोनियाँबाट ग्रसित उनको

माडीको बाँदरझुलामा पहिलोपटक एक्स-रे सहितको स्वास्थ्य शिविर सञ्चालित

माडीको बाँदरझुलामा पहिलोपटक एक्स-रे सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । माडी नगरपालिका जनस्वास्थ्य शाखाले पहिलोपटक उपमेयरसंग महिला स्वास्थ्य शिविर कार्यक्रम आयोजना गर्ने क्रममा माडी-९, बाँदरझुलामा भिडियो एक्स-रे सहितको बृहत स्वास्थ्य शिविर सञ्चालन गरको

सरकारले तोकेभन्दा बढी पिसीआर शुल्क असुलेका चितवनका दुइ अस्पताल कारबाहीमा

चितवन । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके

माडी क्षेत्रमा थप ३ जनामा कोभिड-१९ संक्रमण पुष्टी, कुल संक्रमितको संख्या ११६

माडी क्षेत्रमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टी भएको छ । रुघाखोकीसहित स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि उपचारका लागि भरतपुर अस्पताल पुगेका माडी-९ का ६८ बर्षीय एक पुरुष तथा सि.एम.सी. पुगेका

मृगौलामा समस्या देखिएसंगै माडी ४ का वडाध्यक्ष चन्द्रदीप महतो स्वास्थ्य उपचारमा

चितवन । मृगौलामा समस्या देखिएसंगै माडी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष चन्द्रदीप महतोले कार्यबाहक जिम्मेवारी सुम्पिएर स्वास्थ्य उपचार गराइरहनुभएको छ । वडाध्यक्ष महतोले वडा सदस्य इन्दिरा विश्वकर्मालाई कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर काठमाडौंस्थित वीर

ट्याक्टर दु्र्घटनामा गम्भीर घाइते महतोको आइ.सि.यु.मा उपचार जारी

माडीको बरुवा बजारमा भएको सवारी दु्र्घटनामा गम्भीर घाइते हुनुभएकी बसन्तपुरकी फेन्सी व्यवसायी रिता महतोको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा आइ.सि.यु.मा उपचार जारी छ । ७ घण्टा लगाई उहाँको निधार, नाक, ओठ, मुहारको भागको शल्यक्रिया भएको

माडीको देबेन्द्रपुरमा आउँदो मंसिर २७ गते शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

मध्यपूर्वी माडीको देबेन्द्रपुरमा आउँदो मंसिर २७ गते शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । देबेन्द्रपुर बजार व्यवस्थापन समिति र औषधी व्यवसायी संघ, माडी इकाई समितिको आयोजना तथा सफल फार्मेसी, देवेन्द्रपुरको व्यवस्थापनमा जगन्नाथपुरी

महिला सामुदायिक स्वास्थ्य स्वयम्-सेविका दिवसको अवसरमा प्रभातफेरी

१७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्-सेविका दिवसको अवसरमा माडीको बसन्तपुरमा प्रभातफेरी गरिएको छ । माडी नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा सम्पन्न सो प्रभातफेरी कार्यक्रममा माडीका स्वास्थ्यकर्मीहरुसंगै महिला स्वास्थ्य स्वयम्-सेविकाहरुको सहभागिता रहेको थियो । यसबर्ष