स्वास्थ्य खबर पोष्ट

सारा आई केयरले सोमबारबाट माडीमा सेवा शुभारम्भ गरेको छ

२७ पुष, चितवन । सारा आई केयरले आज सोमबारबाट माडीमा सेवा शुभारम्भ गरेको छ। एक कार्यक्रमकाबीच माडी ३ का अध्यक्ष पुरन महतोले सेवाको उदघाटन गर्नुभएको थियो । उदघाटन समारोहलाई सम्बोधन गर्दै महतोले माडी नगरपालिकाका

नेकपा अध्यक्ष दाहालकी पत्नीलाई थप उपचारका लागि भारत लगियो

चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । सोमबार बिहान ११ । २० बजेको नेपाल एयरलाइन्सको विमानबाट दिल्ली लगिएको हो । सीताको उपचारका लागि छोरी

माडी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न , ३०० बढी बिरामीहरुले स्वास्थ्य सेवा लिए

१९ पुस, चितवन । डेनमार्कको स्वयम्सेवी संस्था जे.वाई.एस.के.को सहयोगमा माडीको दक्षिण अयोध्यापुरीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । एकीकृत समावेसी दिगो विकास परियोजना, माडी-८, चितवनको आयोजना तथा अयोध्यापुरी स्वास्थ्य चौकी, देव अस्पताल भरतपुर

माडीका प्रमुख प्रशासकीय अधिकृत ढकाललाई कोरोना संक्रमण, भरतपुरमा उपचार हुँदै

११ पुस, चितवन । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भई माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल भरतपुरमा उपचार गराइरहनुभएको छ । करीब १ साताअघि कोरोना संक्रमण पुष्टी भएसंगै उहाँ भरतपुर अस्पतालको आइसोलेशनमा उपचारमा

माडीमा पहिलोपटक कोरोना संक्रमणबाट एकजनाको मृत्यु, नेपाली सेनाद्वारा अन्त्येष्ठी

चितवन । माडीमा पहिलोपटक कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ९ निवासी ६५ बर्षका एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । विगत एक सातादेखि निमोनियाँबाट ग्रसित उनको

माडीको बाँदरझुलामा पहिलोपटक एक्स-रे सहितको स्वास्थ्य शिविर सञ्चालित

माडीको बाँदरझुलामा पहिलोपटक एक्स-रे सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । माडी नगरपालिका जनस्वास्थ्य शाखाले पहिलोपटक उपमेयरसंग महिला स्वास्थ्य शिविर कार्यक्रम आयोजना गर्ने क्रममा माडी-९, बाँदरझुलामा भिडियो एक्स-रे सहितको बृहत स्वास्थ्य शिविर सञ्चालन गरको

सरकारले तोकेभन्दा बढी पिसीआर शुल्क असुलेका चितवनका दुइ अस्पताल कारबाहीमा

चितवन । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके

माडी क्षेत्रमा थप ३ जनामा कोभिड-१९ संक्रमण पुष्टी, कुल संक्रमितको संख्या ११६

माडी क्षेत्रमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टी भएको छ । रुघाखोकीसहित स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि उपचारका लागि भरतपुर अस्पताल पुगेका माडी-९ का ६८ बर्षीय एक पुरुष तथा सि.एम.सी. पुगेका

मृगौलामा समस्या देखिएसंगै माडी ४ का वडाध्यक्ष चन्द्रदीप महतो स्वास्थ्य उपचारमा

चितवन । मृगौलामा समस्या देखिएसंगै माडी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष चन्द्रदीप महतोले कार्यबाहक जिम्मेवारी सुम्पिएर स्वास्थ्य उपचार गराइरहनुभएको छ । वडाध्यक्ष महतोले वडा सदस्य इन्दिरा विश्वकर्मालाई कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर काठमाडौंस्थित वीर