ड्रिम टिम नेपालको आयोजनामा स्वास्थ्य अभियान कार्यक्रम सम्पन्न
१६ फागुन, चितवन । ड्रिम टिम नेपालको आयोजनामा माडी –९ राईडाँडामा स्वास्थ्य अभियान कार्यक्रम सम्पन्न भएको छ । युवा परिवर्तित राष्ट्रको परिवर्तित सोच भन्ने नारा सहित स्थापन भएको सो संस्थाले राई डाँडाका १०० भन्दा
साहारा युवा क्लबको आयोजनामा ‘दोश्रो साहारा निःशुल्क स्वास्थ्य शिविर’ हुने
चितवन । खेलकूद, रक्तदान र अन्य सामाजिक गतिविधीहरुमा निरन्तर सक्रिय रहेको माडी-५, ब्रह्मपुरीस्थित साहारा युवा क्लबले ‘दोश्रो साहारा निःशुल्क स्वास्थ्य शिविर’ आयोजना गरेको छ । क्लबले भरतपुरस्थित मौलाकालिका अस्पतालको प्राविधिक सहयोग तथा विश्वास फार्मेसी
सेरुवा र बरुवामा ६१ जनाले रक्तदान गरेका छन्
२९ माघ, चितवन । माडीकाे सेरुवा र बरुवामा बिहिबार सम्पन्न रक्तदान कार्यक्रममा ५३ जना पुरुष र ८ जना महिला गरी कुल ६१ जनाले रक्तदान गरेका छन् ।नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा, ज्ञानज्योति युवा क्लब
अयोध्यापुरी स्वास्थ्य चौकीलाई ६० लाख बराबरको औजार उपकरण तथा फर्निचर सहयोग
२८ माघ, चितवन । माडी-८, खरकट्टास्थित अयोध्यापुरी स्वास्थ्य चौकीलाई ६० लाख बराबरको औजार उपकरण तथा फर्निचर सहयोगस्वरुप प्राप्त भएको छ ।रोटरी क्लब नारायणी मिट टाउन र रोटरी डेनमार्कको सहयोगमा एक कार्यक्रमकाबीच अस्पताललाई सो सहयोग
बघौंडा अस्पताललाइ बागमती प्रदेशकै सर्बोत्कृष्ट अस्पतालको सम्मान प्राप्त
२१ माघ, चितवन । स्थानीय तहका अस्पतालहरुमध्ये माडीको बघौंडा अस्पतालले बागमती प्रदेशकै सर्बोत्कृष्ट अस्पतालको सम्मान प्राप्त गरेको छ ।वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले माडीको बसन्तपुरस्थित बघौंडा अस्पताललाई प्रदेशकै सर्बोत्कृष्ट स्थानीय तहको अस्पतालका रुपमा पुरस्कृत
बघौंडा अस्पतालको भवन निर्माणका लागि रकमान्तर गरी २ करोड रुपैंया विनियोजित
१४ पुस, चितवन । माडी नगरपालिकाले बघौंडा अस्पतालको भवन निर्माणका लागि रकमान्तर गरी १ करोड ५० लाख रुपैंया बजेट विनियोजन गरेको छ । नगरपालिकाको छैठौं नगरसभाले विशेष निर्णय गर्दै आन्तरिक रुपमा विनियोजित योजनाहरु कटौती
माडीका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरू
१४ पुस, चितवन । माडीका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ नामको खोप लगाउन थालिएको छ । माडीमा पहिलो खोप माडी नगरपालिकाका जनस्वास्थ्य संयोजक शिव सुवेदी र बघौंडा अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा. रञ्जु सिंहलाई लगाइएको हो
माडीका जनप्रतिनिधी र कर्मचारीहरुले स्वेच्छिक सहयोग गरी एम्बुलेन्स सञ्चालन गर्ने
१४ पुस, चितवन । माडी नगरपालिकाका जनप्रतिनिधी र नगरपालिका मातहतका कर्मचारी, शिक्षक एवं स्वास्थ्यकर्मीहरुले स्वेच्छिक सहयोग रकम संकलन गरी एम्बुलेन्स सञ्चालन गर्ने भएका छन् । नि:शुल्क वा स्वेच्छिक सहयोग रकम लिई सञ्चालन गर्ने उद्देश्य
खैरहनी माविले विद्यार्थीहरुलाई न्यानो कपडा बितरण
७ माघ, चितवन। खैरहनी माविले दोस्रो चरण अन्र्तगत बिद्यालयमा अध्ययनरत २१५जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ ।बुधबार एक कार्यक्रमका बिच बिद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक