स्वास्थ्य खबर पोष्ट

माडीको बघौंडा अस्पताललाई ३ तले भवनसहित ५० सैय्याको बनाउन डि.पि.आर. निर्माण जारी

माडीको बसन्तपुरस्थित बघौंडा अस्पताललाई ३ तले भवनसहित ५० सैय्याको बनाउन डि.पि.आर. निर्माण जारी रहेको छ । अस्पतालमा आई.सि.यु. र भेन्टिलेटरसंगै क्याबिन सहितको सुबिधा सम्पन्न बनाउन आउँदो महिना टेण्डर प्रकाशित गर्न लागिएको माडीका नगरप्रमुख ठाकुर

माडी आयुर्वेद औषधालयमा उपचार सेवाको ३ गुणा बढी रकम तलब भत्तामै सकिंदै

माडीको बरुवास्थित आयुर्वेदिक औषधालयमा उपचार सेवाको तीनगुणा बढी रकम तलब भत्तामै सकिने गरी बजेट स्वीकृत भएको छ । औषधालयमा उपचार र अत्यावश्यक औषधी खरिद लगायतका शीर्षकहरुमका ८ लाख १८ हजार रुपैंया विनियोजन भइरहँदा औषधालय

मालपोत कार्यालयमा कार्यरत १ पुरुषसंगै माडीमा थप ६ जनामा कोरोना पुष्टी

मालपोत कार्यालय माडीमा कार्यरत एकजना पुरुषसंगै माडीमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालले गएसाँझ प्रकाशन गरेको रिपोर्ट अनुसार माडी नगरपालिका वडा नं. १, ३, ६ र ९ निवासी

हृदयघात कारण माडी पौहारीका एक पुरुषको मृत्यु,

चितवन । हृदयघात कारण माडी पौहारीका एक पुरुषको मृत्यु भएको छ । माडी नगरपालिका-३, पौहारी सुकुम्बासी टोल निवासी ३८ बर्षका प्रेम प्रसाद महतोको हृदयघातका कारण भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । आइतबार

चितवनमा अस्पतालबाटै कोरोना संक्रमण हुने क्रम बढ्यो, माडीका २ जनामा कोरोना पुष्टी

माडीका थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । माडी नगरपालिका वडा नं. ८ निवासी बर्ष २७ का एक पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनी बच्चाको उपचारको लागि भरतपुरस्थित

सार्वजनिक यातायात चल्न सुचारु भएसंगै कोरोनाको संक्रमण फैलन सक्ने चिन्ता व्यक्त

लामो तथा छोटो दुरीको सार्वजनिक यातायात चल्न सुरु भएसंगै हालसम्म सुरक्षित मानिएको माडी उपत्यकामा कोरोनाको संक्रमण फैलन सक्ने चिन्ता व्यक्त गरिएको छ । सरकारले लामो तथा छोटो दुरीका सवारी साधन र बजार व्यवसाय सञ्चालन

माडीकाभित्र आइसोलेशनमा रहेका ९ जना संक्रमितहरुमध्ये ७ जनाले कोरोना जिते

माडीका नगर क्षेत्रभित्र आइसोलेशनमा रहेका ९ जना सक्रिय संक्रमितहरुमध्ये ७ जनाले कोरोना जितेका छन् । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाले बुधबार बिहान प्रकाशित रिपोर्ट अनुसार आइसोलेशनमा रहेका १८ महिनाको बालक र २७ बर्षका

पि.सि.आर. अनिवार्य गर्नुलाई कतिपयले गलत रुपमा बुझेको नगरप्रमुख ढकालको भनाइ

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले माडी प्रवेशमा पि.सि.आर. रिपोर्ट अनिवार्य गरिएको बिषयलाई कतिपयले गलत रुपमा बुझेको आरोप लगाउनुभएको छ । स्वदेशसंग कुराकानी गर्दै नगरप्रमुख ढकालले माडी बाहिरबाट आउँदा आर्थिक कारण पि.सि.आर. रिपोर्ट ल्याउन सम्भव

समयमै आई.सि.यु. सहितको उपचार नपाउँदा माडीकी एक महिलाको दुःखद मृत्यु

समयमै आई.सि.यु. सहितको उपचार नपाउँदा सिकल सेल एनिमियाकी बिरामी रहेकी माडीकी एक महिलाको दुःखद मृत्यु भएको छ । चिन्ताजनक अवस्थामा भरतपुरस्थित एक अस्पतालमा उपचारका लागि लगिनुभएकी माडी-१, चैनपुर निवासी बर्ष ३० की रेखा महतोको