स्वास्थ्य खबर पोष्ट

सरकारले तोकेभन्दा बढी पिसीआर शुल्क असुलेका चितवनका दुइ अस्पताल कारबाहीमा

चितवन । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके

माडी क्षेत्रमा थप ३ जनामा कोभिड-१९ संक्रमण पुष्टी, कुल संक्रमितको संख्या ११६

माडी क्षेत्रमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टी भएको छ । रुघाखोकीसहित स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि उपचारका लागि भरतपुर अस्पताल पुगेका माडी-९ का ६८ बर्षीय एक पुरुष तथा सि.एम.सी. पुगेका

मृगौलामा समस्या देखिएसंगै माडी ४ का वडाध्यक्ष चन्द्रदीप महतो स्वास्थ्य उपचारमा

चितवन । मृगौलामा समस्या देखिएसंगै माडी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष चन्द्रदीप महतोले कार्यबाहक जिम्मेवारी सुम्पिएर स्वास्थ्य उपचार गराइरहनुभएको छ । वडाध्यक्ष महतोले वडा सदस्य इन्दिरा विश्वकर्मालाई कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर काठमाडौंस्थित वीर

ट्याक्टर दु्र्घटनामा गम्भीर घाइते महतोको आइ.सि.यु.मा उपचार जारी

माडीको बरुवा बजारमा भएको सवारी दु्र्घटनामा गम्भीर घाइते हुनुभएकी बसन्तपुरकी फेन्सी व्यवसायी रिता महतोको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा आइ.सि.यु.मा उपचार जारी छ । ७ घण्टा लगाई उहाँको निधार, नाक, ओठ, मुहारको भागको शल्यक्रिया भएको

माडीको देबेन्द्रपुरमा आउँदो मंसिर २७ गते शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

मध्यपूर्वी माडीको देबेन्द्रपुरमा आउँदो मंसिर २७ गते शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । देबेन्द्रपुर बजार व्यवस्थापन समिति र औषधी व्यवसायी संघ, माडी इकाई समितिको आयोजना तथा सफल फार्मेसी, देवेन्द्रपुरको व्यवस्थापनमा जगन्नाथपुरी

महिला सामुदायिक स्वास्थ्य स्वयम्-सेविका दिवसको अवसरमा प्रभातफेरी

१७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्-सेविका दिवसको अवसरमा माडीको बसन्तपुरमा प्रभातफेरी गरिएको छ । माडी नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा सम्पन्न सो प्रभातफेरी कार्यक्रममा माडीका स्वास्थ्यकर्मीहरुसंगै महिला स्वास्थ्य स्वयम्-सेविकाहरुको सहभागिता रहेको थियो । यसबर्ष

सहारा नि:शुल्क स्वास्थ्य शिविरमा करीब ३०० जनाले स्वास्थ्य सेवा लिए

सहारा युथ क्लबद्वारा आयोजित सहारा नि:शुल्क स्वास्थ्य शिविरमा करीब ३०० जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा माडीका विभिन्न गाउँठाउँहरुबाट पुगेका बिपन्न, बृद्धबृद्धा, असहाय र अपांगहरुको सुगर, प्रेसर, थाइराइड, न्युमोनियाँ र स्त्रीरोग सम्बन्धी स्वास्थ्य

माडी नगरपालिका जनस्वास्थ्य शाखाद्वारा नि:शुल्क स्वाब संकलन केन्द्र सञ्चालनमा

माडी नगरपालिका जनस्वास्थ्य शाखाले नि:शुल्क स्वाब संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । शाखाको कार्यालयसंगै बसन्तपुर बजारमा स्थापित स्वाब संकलन केन्द्रमा हरेक आइतबार बिहान ८ देखि १० बजेसम्म स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको माडीका जनस्वास्थ्य

जंगली मौरी (सिंगुस)ले टोक्दा माडीमा सात जना युवा क्रिकेटरहरू घाइते

सिंगुस भनिने एक प्रकारको जंगली मौरीले टोक्दा माडीमा ७ जना युवाहरु घाइते भएका छन् । माडीको बसन्तपुरस्थित दिवाकर रंगशालामा क्रिकेट प्रतियोगिता खेल्न लाग्दा सिंगुसले खेलाडीहरुलाई लखेट्दै टोकेको हो । सिंगुसले दर्जनौं खेलाडीहरुलाई टोकेकोमा ७