माडी (स्थानीय) खबर पोष्ट

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी क्षेत्रमा पानी परीक्षण गर्ने भन्दै ठग्ने गिरोह सक्रिय

माडी क्षेत्रमा पानी परीक्षण गर्ने भन्दै ठग्ने गिरोह सक्रिय भएको छ । शुद्ध र प्रशोधित पानीलाई समेत रासायनिक विधिमार्फत फोहोर देखाई पानी फिल्टर गर्ने यन्त्र बेच्ने गिरोह सक्रिय भएको हो । पानीमा घुलेको अवस्थामा

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीकाे शनि मन्दिर क्षेत्रमा बुद्धको मुर्ती स्थापना हुने

हिन्दुजनको धार्मिक गन्तव्यस्थलका रुपमा पहिचान बनाइरहेको शनि मन्दिर क्षेत्रमा बौद्ध धर्मावलम्बीहरुलाई समेत आकर्षित गर्न बुद्धको मुर्ती स्थापना हुने भएको छ । हालसम्म चितवनकै एक मात्र तथा नेपालकै दोश्रो शनि मन्दिरका रुपमा रहेको माडी नगरपालिका

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका शिक्षक शिक्षिकाहरु पाँच बर्षसम्म अन्यत्र सरुवा हुन नपाउने

माडीका स्कुलहरुमा सरुवा भई आएका शिक्षक शिक्षिकाहरु पाँच बर्षसम्म शिक्षण नगरी अन्यत्र सरुवा हुन नपाउने भएका छन् । माडी नगरपालिका शिक्षा समितिको बैठकले नगरक्षेत्रका कुनैपनि विद्यालयमा कम्तीमा पाँचबर्ष शिक्षण सेवा नगरी सरुवा हुन नपाउने

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको रिमाल खोलाकाे निर्माणाधीन पक्की पुलमा गुणस्तरहीन सामग्रीकाे प्रयोग

माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोलामा निर्माणाधीन पक्की पुलमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको देखिएको छ । पुलको जग निर्माण पुरा भई माथिल्लो भाग ढलानको सुरुवात हुँदैगर्दा ढलानमा ठूलाठूला ढुंगा र गुणस्तरहीन सिमेन्टको

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी माध्यमिक विद्यालयद्वारा कक्षा ११ मा बिज्ञान बिषयको भर्ना खुला

माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयले दश जोड दुई तहमा बिज्ञान बिषयको भर्ना आह्वान गरेको छ । माडी नगर शिक्षा समितिको बैठकले माडी माध्यमिक विद्यालय, बसन्तपुरमा बिज्ञान बिषयमा दश जोड दुई तह सञ्चालन गर्ने निर्णय

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
नेकपा चितवनको १५५ सदस्यीय कार्यसमितिमा माडीका १३ जना मात्रै समेटिए

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको १५५ सदस्यीय कार्यसमितिमा माडीका १३ जना मात्रै समेटिएका छन् । माडीबाट पूर्व एमालेबाट ६ जना र नेकपा (माओवादी केन्द्र)बाट ७ जना जिल्ला सदस्य चुनिएका हुन् । माडीबाट प्रेम तिमिल्सिना,

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
एस.ई.ई.मा जनजीवनकी छात्रा सोनु अधिकारी ३.८५ जीपीए सहित माडी प्रथम

गतबर्ष चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)को नतिजामा जनजीवन माध्यमिक विद्यालय खरकट्टाकी छात्रा सोनु अधिकारीले सर्बाधिक ३.८५ जीपीए हासिल गरी प्रथम हुनुभएको छ । पिसल्याण्ड अंग्रेजी विद्यालयका छात्र सञ्जय पौडेल ३.८० जीपीए सहित छात्रहरुमध्ये

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
पूर्वी माडीको प्याउली गाउँमा नमुना बस्ती निर्माण हुँदै

तेजा ढुंगाना, चितवन । बाढीले बिस्थापित भई निर्जन बनिसकेको पूर्वी माडीको प्याउली गाउँमा कुसुमखोलाबाट चेपाङ समुदाय बसोबास गर्न आइपुगेसंगै त्यहाँ नमुना बस्ती निर्माणको प्रक्रिया अगाडि बढेको छ । माडी नगरपालिका र वडा नं. ९

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बाघको आक्रमबाट माडीको बगहीँमा एक जना गम्भीर घाइते

बाघको आक्रमणमा परी पूर्वी माडीको बगहीँ क्षेत्रमा एक जना गम्भीर घाइते भएका छन । आज दिउँसो करीब ३ बजे घरनजिकै पशु चौपाया चराउँदै गरेको अवस्थामा माडी नगरपालिका वडा नं. ९, गोबिन्दवस्ती जेठीबगहीँ निवासी बर्ष