खेल र खेलाडी पोष्ट

माडीको सहारा युथ क्लब ब्रह्मपुरीलाई सहयोगस्वरूप खेल सामग्री प्राप्त

माडीको ब्रह्मपुरीस्थित सहारा युथ क्लबलाई स्वदेशी र प्रवासी सहयोगदाताहरुले खेल सामग्री सहयोग गरेका छन् । क्लबलाई माडी-५ ढिकुरबारी (हाल साउदी अरब) निवासी दुर्गा खड्काथोकीबाट १५ थान जर्सी, स्नेहा स्टोर्स जुन हल रोड नारायणगढबाट ग्लोब्स,

गौतम बुद्ध सुपर १५ कप क्रिकेटमा बसन्तपुर युथ क्लब माडीको विजयी सुरुवात

चितवन । गौतम बुद्ध रंगशालामा कल्याणपुर युथ क्लब, भरतपुर ५ र मुनस्टोन स्पोट्र्स क्लब, भरतपुर १५द्वारा आयोजित गौतम बुद्ध सुपर १५ कप क्रिकेट प्रतियोगितामा माडीको बसन्तपुर युथ क्लबले विजयी सुरुवात गरेको छ । आज

माडी गोल्डकपमा सहभागिताका लागि खेलाडीहरु छनौट गर्न छुट्टै कार्यदल

आसन्न दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगितामा सहभागिताका लागि माडीका फुटबल खेलाडीहरु छनौट गर्न छुट्टै कार्यदल गठन भएको छ । कार्यदलमा स्टार स्पोर्टस् क्लबका अमित लामा, दियो क्लबका गोपाल काफ्ले, गौरीशंकर युवा क्लबका हेम बहादुर

सुनचाँदी व्यवसायी गहतराजद्वारा माडीको चौर घेराबारका लागि पोल सहयोग

चितवन । नारायणगढमा सुनचाँदी व्यवसाय गर्दै आउनुभएका धनराज गहतराजले माडीको बसन्तपुरस्थित चौर घेराबारका लागि पोल सहयोग गर्नुभएको छ । व्यवसायी गहतराजले माडी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको चौरको वरपर घेरा लगाउन २० हजार रुपैंया बराबरको

बसन्तपुर युनाइटेड क्लबको अयोजनामा माघ ३ देखि दोश्रो माडी गोल्डकप

बसन्तपुर युनाइटेड क्लब, माडीको अयोजनामा आउँदो माघ ३ गतेदेखि दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । करीब दुई दशकदेखि खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशील सो क्लबको आयोजनामा माघ ३ गते उद्घाटन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । सन्दीपले शनिबार बिहान ट्वीट गरेर आफूलाई संक्रमण भएको जानकारी दिनुभएको हो । होम आइसोलेशनमा बस्नुभएका लामिछानेले ट्वीटमा लेख्नुभएको छ ‘मलाई

बसन्तपुर ब्वाइज र साइड नेपाल एक भई बसन्तपुर युथ क्लब गठित

माडीको बसन्तपुरमा छुट्टा छुट्टै नाउँ र पहिचानसहित क्रियाशील बसन्तपुर ब्वाइज तथा साइड नेपाल प्रवद्धित क्लबबिच एकता भई बसन्तपुर युथ क्लब गठन भएको छ । दुईवटै युवा समूहको संयुक्त बैठकले नयाँ क्लब गठन गर्ने निर्णय

लकडाउनको समयमा चौरमा फुटबल खेलिरहेका माडीका युवाहरु कारवाहीमा

लकडाउनको समयमा चौरमा जम्मा भई फुटबल खेल्दै गरेका माडीका युवाहरुलाई ईलाका प्रहरी कार्यालय माडीले ‘कारवाही’ गरेको छ । माडी नगरपालिका वडा नं. ६, बसन्तपुरका युवाहरु बाँदरमुढे खोला छेउमा जम्मा भई फुटबल खेलिरहेको देखेपछि प्रहरीले

दशैं तिहार कपको फाइनलमा स्टार स्पोर्टस् र आयोजक साइड नेपाल भिँड्ने

माडीको बसन्तपुरमा जारी दशैं तिहार कप फुटबलको उपाधीका लागि स्टार स्पोर्टस् क्लब बरुवा र आयोजक साइड नेपाल भिँड्ने भएका छन् । आज सम्पन्न सेमीफाइनल चरणका खेलहरु जित्दै स्टार स्पोर्टस् क्लबको बी टोली र आयोजक