रक्तसंचार

माडीमा रक्तसंचार केन्द्र स्थापनाका लागि स्थानीय चारवटै रेडक्रस उपशाखा एवं रेडक्रसकर्मीहरुको आह्वान

माडी, चितवन । माडीमा रक्तसंचार केन्द्र स्थापना र सञ्चालनका लागि माडीका चारवटै रेडक्रस उपशाखा एवं अगुवा रेडक्रसकर्मीहरुले संयुक्त आह्वान गरेका छन् । माडीमा रहेका रेडक्रस उपशाखाहरूका पदाधिकारीहरूको संयुक्त बैठकले रक्तसञ्चार केन्द्रको व्यवस्थित सञ्चालनका लागि