देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
पदमुक्त गरिएका प्रहरी प्रमुख दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च जाने तयारी
चितवन, १९ कार्तिक, २०८३ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन् । मन्त्रिपरिषद्को निर्णयको कानुनी वैधतामाथि प्रश्न उठाउँदै उनले सर्वोच्चमा रिट दर्ता गर्ने






