माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा धन्वन्तरी जयन्ती मनाइयो, नगरवासीको आरोग्यताको कामना
चितवन, २१ कार्तिक ३०८३ । सम्पूर्ण नेपालीहरुको आरोग्यताको कामना गर्दै माडी आयुर्वेद औषधालय बरुवामा धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइएको छ । दिवसका अवसरमा शनिवार बिहान माडीका नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो






