एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्स

खेल र खेलाडी पोष्ट स्वदेशपोष्ट विशेष
एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई, लुम्बिनी १० विकेटले पराजित

चितवन, ५ मंसिर, २०८३ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।