एन्फा चुनाव गराउन फिफा सहमत

स्वदेशपोष्ट विशेष
नेपाली फुटबलमाथिको फिफा प्रतिबन्ध फुकुवाको प्रक्रिया अघि बढ्यो, एन्फा चुनाव गराउन फिफा सहमत

चितवन, ५ मंसिर, २०८३ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताउनुभएको छ । थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)का उच्च पदाधिकारीसँग