चितवन क्षेत्र नं. २

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व छैन : रास्वपा सभापति लामिछाने

चितवन, १९ कार्तिक, २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताएका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार र पार्टीको जिम्मेवारी स्पष्ट