जीप सफारी

चितवन खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
घाँसेमैदान सफा गरिएपछि चितवन निकुञ्जमा वन्यजन्तु देख्न सहज

चितवन, २७ कार्तिक, २०८३ । चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी गर्ने पर्यटकलाई वन्यजन्तु अवलोकन सहज बनाउन ८५ हेक्टर घाँसेमैदान व्यवस्थापन गरिएको छ । निकुञ्जले यस वर्ष सडक मर्मतसँगै घाँसेमैदान सफाइलाई पनि प्राथमिकता दिएको हो