गरप्रमुख महतोद्वारा माडी नगरपालिका ४ नं. वडा कार्यालय भवनको औपचारिक समुद्घाटन
०२ माघ, माडी । माडी नगरपालिका ४ नं. वडा कार्यालय भवनको औपचारिक समुद्घाटन भएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले शुक्रवार (आज) भवनको औपचारिक समुद्घाटन गर्नुभएको हो । समुद्घाटन कार्यक्रममा वडाध्यक्ष माधव चापागाईंसंगै
थारू समुदायको पहिचान, अधिकार र विकासमा थारू जनप्रतिनिधि र अगुवाहरूको प्रतिवद्धता
०१ माघ, माडी । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘माडीमा क्रमिक विकास भइरहेकाले निराश हुनुपर्ने अवस्था नरहेको’ बताउनुभएको छ । थारू कल्याणकारिणी सभा माडीद्वारा आयोजित खिचरा उत्सव तथा थारु संवत्-२६४९ मा थारू भाषामा प्रमुख
थाकस माडीद्वारा बयोबृद्ध सामाजिक अगुवा एवं पूर्व प्रधानपञ्च केवल प्रसाद चौधरी सम्मानित
३० पाैष, माडी । माडीका बयोबृद्ध सामाजिक अगुवा एवं पूर्व प्रधानपञ्च केवल प्रसाद चौधरीलाई सम्मान गरिएको छ । खिचरा (माघी) उत्सव तथा थारु संवत् २६४९को समुद्घाटन कार्यक्रमका अवसरमा थारु कल्याणकारिणी सभा माडीले चौधरीलाई सम्मान
माडी नगरपालिकाको नगरसभा रोकियो, नगरसभा स्थगित प्रति मेयर महतोद्वारा दुःख व्यक्त (भिडियो सहित)
माडी नगरपालिकाको हिउँदे नगरसभा स्थगित भएको छ । नगर कार्यपालिकाको कार्यालय माडीले जारी गरेको सूचनाअनुसार पौष २५ गते (भोलि) बिहान ११ बजे बस्ने तय गरिएको नगरसभा विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको
हनुमानझुलामा बिजुलीका लागि बजेट माग गर्दै नेकपा सम्बद्ध वडाध्यक्षहरूद्वारा कार्यपालिका बैठक स्थगन
२४ पाैष, माडी । हनुमानझुलामा तत्काल बिजुली लैजान आवश्यक बजेट रकमान्तर वा व्यवस्थापनको माग गर्दै नेपाली कम्युनिस्ट पार्टीसम्बद्ध माडीका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले नगर कार्यपालिका बैठक स्थगन गराएका छन्। बिहिबार (आज) बिहान बसेको माडी
माडीको स्याउलीबासमा नवनिर्मित स्वास्थ्य चौकी भवनको औपचारिक समुद्घाटन (भिडियो सहित)
२२ पाैष, माडी । माडी–६, स्याउलीबासमा हालै निर्माण सम्पन्न भएको कल्याणपुर स्वास्थ्य चौकी भवनको औपचारिक समुद्घाटन भएको छ । स्वास्थ्य चौकी परिसरमा मंगलबार एक औपचारिक कार्यक्रमबिच बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भवनमा रिबन काटेर
माडीको सिधुवा चोकमा सूचना प्रविधिमा आधारित कृषि उपज संकलन केन्द्र स्थापना हुने
१८ पाैष, माडी । माडी नगरपालिकाले लागत साझेदारीमा सूचना प्रविधिमा आधारित कृषि उपज संकलन केन्द्र स्थापनाका लागि माडी-४, सिधुवा चोकस्थित सार्वजनिक चौर क्षेत्रलाई चयन गरेको छ । माडी नगरपालिकाको ६२औं कार्यपालिका बैठकले करीब १.५
माडीका टोल विकास संस्था, महिला र कृषि समूहहरुको लेखापरीक्षण माडी नगरपालिकाले गरिदिने
१८ पाैष, माडी । माडीभर स्थापित टोल विकास संस्था, महिला तथा आमा समूह र कृषि समूहहरुको लेखापरीक्षण माडी नगरपालिकाले गरिदिने भएको छ । माडी नगरपालिकाको ६२औँ नगर कार्यपालिका बैठकले नगर क्षेत्रमा स्थापना भई दर्ता
माडीमा ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अन्य लक्षित वर्गका लागि घरदैलो स्वास्थ्य सेवा सुरु हुने
१८ पाैष, माडी । माडी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले अब समुदायमा रहेका ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, गर्भवती महिला एवं बालबालिकालाई घरघरमै पुगेर स्वास्थ्य सेवा दिने भएका छन्। शुक्रबार बिहान सम्पन्न नगर कार्यपालिकाको ६२औँ