देश-प्रदेश खबर पोष्ट
नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा मदन चेपाङ चयन, १५ सदस्यीय समिति गठन
चितवन, ६ मंसिर, २०८३ । नेपाल शिक्षक संगठन इच्छाकामना गाउँपालिका कमिटीको तेस्रो एकता गाउँ अधिवेशनले मदन चेपाङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । गोरखाको सहिद लखन गाउँपालिका–४ ठेवाटारमा आयोजित अधिवेशनमा प्रमुख






