देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा
चितवन, ६ मंसिर, २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार नयाँ दिल्ली आइपुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री बालेनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद र






