देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बालेनको भारत भ्रमणको एजेन्डाबाट सीमा विवाद हटाइयो
चितवन, ६ मंसिर, २०८३ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको एजेन्डाबाट नेपाल–भारत सीमा विवादको विषय हटाइएको छ । भ्रमणको तयारीका क्रममा सीमा विवादबारे छलफल हुने अपेक्षा गरिए पनि अन्तिम एजेन्डामा उक्त विषय समावेश नगरिएको






