बाढी

देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट स्वदेशपोष्ट विशेष
भोटेकोशी–त्रिशूली बाढी विस्थापितको पुनर्स्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा सिफारिस

भोटेकोशी–त्रिशूली बाढी विस्थापितको पुनर्स्थापनाका लागि जग्गा छनोटको काम सुरु भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वको समितिले रसुवा, नुवाकोट र धादिङमा सरकारी, निजी, वन, विद्युत् प्राधिकरण, सरकारी कार्यालय, सिँचाइ र राष्ट्रिय निकुञ्जको