चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भूपराज पाठक स्मृति प्रतिष्ठानद्वारा क्यान्सरपीडित परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
चितवन, १९ कार्तिक, २०८३ । भूपराज पाठक स्मृति प्रतिष्ठानले चितवनका क्यान्सरपीडित परिवारका बालबालिका तथा अभिभावकविहीन विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । कृष्णपुर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा भरतपुरका पाँच शैक्षिक संस्थाका १५ जना विद्यार्थीलाई






