मंसिर ९ गते

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
देउवा पक्षको महाधिवेशन तयारी समितिको बैठक मंसिर ९ गते

चितवन, ६ मंसिर, २०८३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक आगामी मंसिर ९ गते बस्ने भएको छ । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार बैठक बुधबार