रिजन ढकाल

खेल र खेलाडी पोष्ट चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
कमिल मिशाराको शतकमा चितवन दोस्रो क्वालिफायरमा, काठमाण्डू ६१ रनले पराजित

काठमाडौं, २ मंसिर, २०८३ । कमिल मिशाराको शानदार शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले काठमाण्डू गोर्खाजलाई ६१ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित