प्रदेश सांसद ढकालद्वारा एसईईमा उत्कृष्ट भइको जनकल्याण मा.वि. र सर्बोत्कृष्ट विद्यार्थीहरू सम्मानित
माडी, चितवन । बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले एसईई परीक्षामा माडीकै उत्कृष्ट तथा चितवन जिल्लाकै चौथो स्थानको नतीजा ल्याएको जनकल्याण माध्यमिक विद्यालय सहित सो विद्यालयबाट माडी प्रथम र दोश्रो हुन सफल विद्यार्थीहरुलाई सम्मान
एसईई २०८० को तुलनामा २०८१ मा माडी क्षेत्रका विद्यालयहरूले गरे उल्लेखनीय शैक्षिक सुधार
माडी, चितवन । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै माडी क्षेत्रका विद्यालयहरूले उल्लेखनीय शैक्षिक सुधार देखाएका छन् । विशेषतः २०८० सालमा २८.७८ प्रतिशत पासको नतीजा ल्याएको जनजीवन माध्यमिक विद्यालयले ४९
एसईई-२०८१ मा माडीका ६१.६७ प्रतिशत परीक्षार्थीहरु उत्तीर्ण, ३.६-४ जीपीए ल्याउनेको संख्या ४८
माडी, चितवन । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा राष्ट्रिय उत्तीर्ण प्रतिशत (६१.८१%) संग मिल्नेगरी माडी नगरपालिकाबाट सहभागीमध्ये ६१.६७ प्रतिशत परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । माडी नगरपालिकामा सर्बाधिक जनकल्याण माध्यमिक विद्यालय, माडी-६ को उत्तीर्ण प्रतिशत ९३.१८
माडीको कक्षा ५ परीक्षामा माडी मा.वि. र दिवाकर स्मृति विद्यालयका विद्यार्थीद्वय संयुक्त रुपमा प्रथम
माडी, चितवन | नगर परीक्षा समिति माडीले सञ्चालन गरेको कक्षा ५ को स्तरीकरण परीक्षामा माडी माध्यमिक विद्यालय र दिवाकर स्मृति विद्यालयका विद्यार्थीद्वय (संयुक्त रुपमा) प्रथम भएका छन् । आइतबार साँझ प्रकाशित नतिजाअनुसार माडी माविका
आन्दोलनरत शिक्षकहरू ३ दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश
माडी, चितवन — काठमाडौंमा लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको विषयलाई लिएर सर्वोच्च अदालतले सरकारलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएको आदेशमा आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत
प्रधानमन्त्री ओलीले कक्षा १२ को परीक्षा सार्न परीक्षा बोर्डलाई निर्देशन दिनुभएसंगै परीक्षा स्थगित
माडी, चितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न परीक्षा बोर्डलाई निर्देशन दिनुभएसंगै परीक्षा स्थगित भएको छ । बालुवाटारमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन