देश-प्रदेश खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सार्वजनिक खरिदका आयोजनामा काम गर्ने श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ तोकियो
चितवन, २२ कार्तिक ३०८३ । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रममा काम गर्ने श्रमिकको दैनिक न्यूनतम पारिश्रमिक १ हजार ७४० रुपैयाँ तोकेको छ । साथै, त्यस्ता श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा अनिवार्य रूपमा






