सभामुख

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
सभामुख चयन नहुँदा वाग्मतीमा कार्यविभाजन र संसदीय काम प्रभावित

चितवन, १९ कार्तिक, २०८३ । वाग्मती प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि सत्ता साझेदार दलहरूबीच शक्ति बाँडफाँटको विवाद सुल्झिन सकेको छैन । सभामुख पद रिक्त रहँदा मुख्यमन्त्री किरण थापामगर नेतृत्वको सरकारमा एमालेका