समाजवादी पार्टी

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

चितवन, ५ मंसिर, २०८३ । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा), नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३)