सुशीला कार्की र राष्ट्रपति पौडेल

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
सुशीला कार्की र राष्ट्रपति पौडेलबाट असंवैधानिक कदम चालियो’ : केपी ओली

चितवन, ५ मंसिर, २०८३ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबाट असंवैधानिक कदम चालिएको आरोप लगाउनुभएको छ । पार्टीको नेशनल भोलिन्टियर फोर्सको