स्वामी कमलनयनाचार्य

धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट स्वदेशपोष्ट विशेष
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्र बनाउन वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : स्वामी कमलनयनाचार्य

चितवन, ५ मंसिर, २०८३ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले नेपाललाई वैदिक ज्ञान, पूर्वीय दर्शन र धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभएको छ । नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधाममा जारी