पाडी हराएको सूचना (Temporary Help Post)
— — —
घाँटीमा सानो कालो घण्टी लगाएको, नाक नछेडेको अन्दाजी २१–२२ महिनाको पाडी गत २०८२ चैत २८ गते शनिवार साँझदेखि माडी–७, रिमाल खोलाबाट हराइरहेकाले भेट्नुहुने महानुभावले सूचना दिनुहुन अनुरोध छ । जानकारी दिनेलाई नगद पुरस्कारको व्यवस्था रहेको छ ।

सम्पर्कः नवराज भण्डारी, माडी–७, कीर्तनपुर
मोबाइलः ९८४५०५२९८६
(सांकेतिक फोटो)



