चितवन खबर पोष्ट

भरतपुर–बसन्तपुर यात्रामा झोला साटियो, सम्बन्धितलाई सम्पर्कको आग्रह

झोला साटिएको सूचना (Temporary Help Post)

— — —

भरतपुरदेखि माडीको बसन्तपुरसम्मको यात्राको क्रममा माडी–४, सिधुवा निवासी बुधनी महतोको यसै पोष्टमा रहेको (कपडा र मकै रहेको) झोला संग यस्तै रङ र वनावट रहेको अर्को झोला (लेडिज कपडा र चप्पल रहेको) साटिएकाले सम्बन्धित झोलाधनीले सम्पर्क गरी आफ्‌नो झोला (सामान) लैजान र झक्किएर लगेको झोला फिर्ता गरिदिन अनुरोध गरिन्छ ।

सम्पर्कः ९७४५९१७०४५

(साटिएको झोलाको फोटो)

तपाईको प्रतिक्रिया